Free songs
Back
logo bhakti darshan tv
नेपाली || English

977-01-5010815
28
MAR
2017

बि.सं. २०७४ सालमा नाग पञ्चमी र रक्षा बन्धन एकै दिन पर्ने ।

बि.सं. २०७४ सालमा पर्ने तिथिमितिहरु पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ । यो पर्व सम्पूर्ण चाडपर्वहरु अलिक नजिक परेका छन् । दशैं पनि असोजको सुरुवात मै परेको छ भने महाशिवरात्री पर्व फाल्गुण १ गते परेको छ । त्यसैगरी श्रावण २३ गते पूर्णिमा दिन चन्द्रग्रहण परेकोले ग्रहणका दिन...
28
MAR
2017

चैत्र १६ गते बुधबार देखि नेपालगञ्जमा १०८ श्रीम्भागवत महायज्ञको आयोजना हुँने भएको छ ।

चैत्र १६ गते बुधबार देखि नेपालगञ्जमा १०८ श्रीम्भागवत महायज्ञको आयोजना हुँने भएको छ । विश्व शान्ति, राष्ट्र कल्याण, बाँके समृद्धि, तथापितृ उद्धारका लागि नेपालगञ्जमा आउँदो चैत्र १६ गते बुधबारदेखि १०८ श्रीम्भागवत महायज्ञको आयोजना हुँने भएको छ । श्री १००८ हडिया बाबा आश्रम एव...
28
MAR
2017

आज चैत्र १५ कृष्णपक्षको औंशी तिथि, मंगलबार ।

आज भग्वान गणेश तथा हनुमानको विशेष पूजा आराधनाको साथै उपवास बस्ने प्रचलन ।
27
MAR
2017

स्वर्गद्धारी तपोभुमि क्षेत्रको समग्र विकासका लागि सातवँुदे घोषण पत्रजारी ।

प्युठानको स्वर्गद्धारी तपोभुमि क्षेत्रको सांस्कृतिक सम्पदाको जगेर्ना र भौतिक संरचनाको विकास गर्न होटल व्यवसायी संघ प्युठानले सातवँुदे घोषण पत्रजारी गरेको छ । नेपाल पर्यटन बोर्ड र होटल व्यवसायीमहासंघको समन्वयमा संघको प्युठान साखाद्धारा स्वर्गद्धारीमा आयोजना गरेको पर्यटन प्रवद्र्धन...
27
MAR
2017

चैत्र १४ कृष्ण पक्षको अमावश्यातिथि सोमबार, आज घोडे जात्रापर्व मनाईदै ।

प्रत्येक वर्षको चैत्र कृष्ण औसींको अवसरमा उपत्यकामा घेडे जात्रा पर्व मनाउने प्रचलन रहि आएको छ । काठमाडौ उपत्यकाको प्रचलित पर्व मध्येको यो प्राचीनपर्व पनि हो । किंवदन्ती अनुशार परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाईदिने तथा विभिन्न दुःख दिने गरेको ...
26
MAR
2017

यस वर्ष चैत्र २२ गतेबाट सेतो मन्छ्रिन्द्रनाथको रथ जात्रा शुरु हुने भएको छ ।

प्रत्येक वर्षको चैत शुक्ल अष्टमी देखि सुरु हुने आर्याव लोकितेश्वर, करुणामय, जमलेश्वर पनि भनेर पूजिने सेतो मन्छिन्द्रनाथको रथजात्रा आउदो चैत्र २२ गतेबाट शुरु हुनेछ । धार्मिक सहिष्णुताको प्रतिक सेतो मन्छिन्द्रनाथलाई हिन्दु समुदायले वर्षा र सहकालको देवताको रुपमा पुज्छन् भने...
26
MAR
2017

आज महादेवको पुजा अर्चना गरि पिशाच चतुदर्र्शी मनाइँदैछ ।

महादेवको पुजा अर्चना गरिने पिशाच चतुर्दशीपर्व आज मनाइँदैछ । नेवारी भाषामा पाहाँचह्रेको नाममा परिचित यस चाडलाई उक्त समुदायमा बडादशैं पछिको ठूलो चाड मान्ने गरिन्छ । ‘लुकुमाःद्य (लुकिराखेको महादेव)’का रूपमा पूजा अर्चना गरिने र चढाएको बत्तिमाभोटे तालाको साँचोमा ध्वाँसो था...
26
MAR
2017

आज चैत्र कृष्णपक्षको १३ गते त्रयोदशी तिथि, आइतबार ।

आज चैत्र कृष्णपक्षको त्रयोदशी तिथि,पिशाच चतुर्दशी तथा आइतबार ।
24
MAR
2017

मुस्ताङको ठिनी गाउँमा थकाली सङग्रहालय निर्माण भएको छ ।

थकाली समुदायको उद्गम विन्दु मानिने मुस्ताङको ठिनी गाउँमा थकाली सङग्रहालय निर्माण भएको छ । जिल्ला समन्वय समिति मुस्ताङ्बाट प्राप्त रु डेढ लाखको सहयोग र थकाली समुदायको पहलमा ठिनी गाउँनजिकै कोत घरमा सङ्ग्रहालय बनाईएको हो । सङ्ग्रहालयमा थकाली समुदायको परम्परागत कला संस्कृति र परम्परा...
24
MAR
2017

आज चैत्र कृष्ण पक्षको एकादशी तिथि शुक्रबार ।

आज चैत्र कृष्ण पक्षको एकादशी तिथि शुक्रबार, आज विशेषगरि भगवान नारायणको पूजा तथा उपासनागर्ने प्रचलन । चैत्र कृष्ण पक्षको एकादशी पापमोचनी एकादशीका नामले प्रख्यात रहकोे छ । पापको अर्थ अधर्म अथवा नराम्रो कर्म र मोचनीको अर्थ मुक्ति पाउनु भएकोले पाप मोचनी एकादशीको उपा...
No Notify!
Visit Us On TwitterVisit Us On FacebookVisit Us On Google PlusVisit Us On PinterestVisit Us On YoutubeVisit Us On Linkedin