Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
19
MAY
2018
temple

मत्स्यनारायणको एक महिना लामो मलमास मेला संञ्चालनमा

काठमाडौं, ५ जेठ । काठमाडौको दक्षिणपश्चिम भेगमा पर्ने मत्स्यनारायणको प्रस्तर मन्दिरमा एक महिना लामो मलमास मेला संञ्चालन भइरहेकोे छ । मलमासको अवधिभर भग्वान नारायणको पूजा र पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने...
23
APR
2018
DEUTI-BAJAI

कर्णाली प्रदेशको प्रसिद्ध शक्तिपीठ गंगामाला देउती बज्यैको पूर्वाधार विकासको काम शुरु,

काठमाडौं, १० बैशाख । कर्णाली प्रदेशको प्रसिद्ध शक्तिपीठ गंगामाला देउती बज्यैको पूर्वाधार विकासको काम शुरु भएको छ । मन्दिर पूर्वाधार विकास समितिको गुरुयोजनाअनुसार मन्दिर परिसरमा स्नान गृह, आश्रम, बगैंचा, शौचालय, कुण्ड, विश्रामस्थलसहित थप केही मन्दिर निर्माण गरिने भएको छ । मन्दिरको...
06
APR
2018

उदयपुरको मैनाराजा मैनारानी मन्दिर संकटमा,

काठमाडौं, २३ चैत ।  उदयपुरको बेलका नगरपालिका ७ मा रहेको मैनाराजा मैनारानीको मन्दिर संकटमा परेको छ । किरातहरुले पूजा गर्दै आएको मन्दिरको संरक्षण नहुँदा संकटमा परेको हो । मन्दिर क्षेत्रको अतिक्रमण हुँदा पनि सराकारी निकायबाट संरक्षणमा चासो नदिएको स्थानीयले बताएका छन् । पुरातात...
04
APR
2018
PASUPATINATH

पशुपति क्षेत्र विकास कोषद्धारा पाशुपति क्षेत्रलाई मंगलबारदेखि मगन्तेरहित क्षेत्र घोषणा,

काठमाडौं, २१ चैत । पशुपति क्षेत्र विकास कोषले पाशुपति क्षेत्रलाई मंगलबारदेखि मगन्तेरहित क्षेत्र घोषणा गरेको छ ।  कोषले मंगलबार आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले पेशाका रुपमा माग्न बसेकालाई पुनःस्थापना केन्द्रमा राख...
03
APR
2018
KRISHNA MANDIR

महामती श्री प्राणनाथजीको प्राकट्यको ४०० वर्ष गांठ आगामी वैशाखमा भब्य कार्यक्रमगरि मनाईने,

काठमाडौं, २० चैत ।  महामती श्री प्राणनाथजीको प्राकट्यको ४०० वर्ष गांठको पावन अवसरमा चतुर्थ सताब्दी महोत्सव तथा श्रीकृष्ण प्रणामी सेवा समिती नेपालको स्थापनाको ५० वर्ष पुरा भएको स्वर्ण जयन्ती बर्ष गाठको अवसर पारेर राष्टिय स्तरमा भब्य आयोजनाका साथ सम्पन्न हुन गइरहे...