Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
03
DEC
2017

आज मंसीर शुक्ल पक्षको पूर्णिमा तिथि आईतबार,

आज मंसीर शुक्ल पक्षको पूर्णिमा तिथि आईतबार, आज धान्य पूर्णिमा, योमरी पूर्णिमा, दत्तात्रेय जयन्ती, उधौलीपर्व। आज मंसीर शुक्ल पक्षको पूर्णिमा तिथि आईतबार, आज धान्य पूर्णिमा, योमरी पूर्णिमा, दत्तात्रेय जयन्ती, उधौलीपर्व मनाईंदै छ। बिशेषगरि आज काठमाण्डौ उपत्यका लगायत देशैभरी...
08
OCT
2017

आज कात्र्तिक कृष्ण पक्षको तृतीया तिथि आईतबार

आज कात्र्तिक कृष्ण पक्षको तृतीया तिथि आईतबार, आज बिशेषगरि भगवान सूर्य नारायणको व्रत तथा उपासना गर्ने प्रचलन। आज कात्र्तिक कृष्ण पक्षको तृतीया तिथि आईतबार, आज बिशेषगरि भगवान सूर्य नारायणको व्रत तथा उपासना गर्ने प्रचलन रहेको छ। भगवान सूर्यलाई बिहानै स्नानगरि तामाको पात्रमा सिन्दुर,...
03
SEP
2017

आज भाद्र शुक्ल पक्षको द्धादशी तिथि आईतबार, बामन द्धादशी, आज ईन्द्रध्वजोत्थान।

आज भाद्र शुक्ल पक्षको द्धादशी तिथि आईतबार, बामन द्धादशी, प्रदोष व्रतरहेको छ । त्यस्तै आज ईन्द्रध्वजोत्थान गरिदैंछ । वर्षा र सहकालका देवता ईन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा मनाउदै आईएको ईन्द्रजात्रा पर्वका लागि काठमाडौंको बसन्तपुरमा आज बि...
28
MAY
2017

आज ज्येष्ठ शुक्लपक्षको तृतीयातिथि, आइतबार।

आजतृतीयातिथि साँझ ६ बजेर ४१ मिनेटसम्म। आजआद«ानक्षत्र, शूल योग र तैतिल करण रहेको छ।
14
MAY
2017

आज जेष्ठ कृष्ण पक्षको तृतिया तिथि आइतबार।

आज जेष्ठ कृष्ण पक्षको तृतिया तिथि आइतबार। विशेष गरि आज रविबारको व्रत बस्ने प्रचलन।