Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
14
AUG
2018
SAWAN-MONTH

श्रावण महिनाको सोमबारको व्रतसंगै श्रद्धालुद्धारा यस वर्षको व्रत समापन

काठमाडौं, २९ साउन । श्रावण महिनाको सोमबारको व्रतसंगै श्रद्धालुले यस वर्षको श्रावने सोमबारको व्रत समापन गरेका छन् । साउन महिनालाई सबैभन्दा उत्तम महिनाको रुपमा मानिन्छ । श्रावण महिना देवाधिदेव श्रीमहादेवको प्रिय महिना भएकाले यस महिनामा शिवको उपासना गरेमा चिताएको पुरा हुने धार...
30
JUL
2018
monday-shivapuja

श्रावण महिनाको दोस्रो सोमबार, आज पनि शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईंचो

काठमाडौं, १४ साउन । साउनको दोस्रो सोमबार, आज पनि शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईंचो लागेको छ । श्रावण महिना लागेसंगै देशका विभिन्न भागमा बोलबम यात्रा जारी छ । साउन महिनाको सोमबार सनातन धर्माबलम्बीहरुले भगवान शिवको पूजा आराधना गर्ने गर्दर्छन्। साउन महिनालाई भगवान शिवको अत्यन्त...
23
JUL
2018
shiva-temple

श्रावण महिनाको पहिलो सोमबार आज देशका शिवालयहरुमा दर्शनार्थीहरुको घुईचा

काठमाडौं, ७ साउन । श्रावण महिनाको पहिलो सोमबार आज देशका शिवालयहरुमा दर्शनार्थीहरुको घुईचो लागेको छ । आज हजारौको संख्यामा बोलबम यात्रीहरुले बिभिन्न तीर्थ स्थलहरुको जल शिवालयमा अर्पण गरेका छन् । राजधानीमा ओम् बोलबम कावँरिया सङ्घले आयोजना गरेको बोलबम यात्रा डिल्लीबजारबाट...