Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
12
JAN
2018

पाशुपत क्षेत्रको मृगस्थलीस्थित गोरक्षनाथपीठमा योगी नरहरिनाथ पुस्तकालय तथा संग्रहालय एकै ठाउँमा सञ्चालनमा

संरक्षणको पर्खाइमा रहेका राष्ट्रगुरु योगी नरहरिनाथका सयौं कृति र रहनसहनलाई व्यवस्थित गरी संग्रहालय बनाइएको छ । पाशुपत क्षेत्रको मृगस्थलीस्थित गोरक्षनाथपीठमा उनका चेला र अनुयायीको प्रयासमा योगी नरहरिनाथ स्मृति पुस्तकालय तथा संग्रहालय सञ्चालनमा ल्याइएको हो । २०५९ साल फागुन १३...