Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
20
APR
2018
PASHUPATI

काठमाडौँ स्थित पशुपतिनाथ मन्दिरलाई प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बनाउने तयारी,

काठमाडौं, ७ बैशाख ।हिन्दूहरुको पवित्र तिर्थस्थल काठमाडौँ स्थित पशुपतिनाथ मन्दिरलाई प्रसिद्ध धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषको ३२ औं वार्षिकोत्सवका अवसरमा बुधबार गरिएको कार्यक्रममा पशुपतिनाथ मन्दिरलाई प्रसिद्ध धार्मिक प...
25
JAN
2018

पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिर क्षेत्रभित्र गाँजा लगायत नसालु पदार्थ प्रतिबन्धको तयारी गरेको छ

पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिर क्षेत्रभित्र गाँजा लगायत नसालु पदार्थ प्रतिबन्धको तयारी गरेको छ । महाशिवरात्री आउन तीन सातामात्र बाँकी रहँदा कोषले गाँजासहित सबैखाले नसालु पदार्थ सेवन तथा प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरेको हो । कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीका...