Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
28
JAN
2018

पाँचथर जिल्लाको फिदिम नगरपालिका–१० मा अवस्थित धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र खलङ्गाटार ओझेलमा

काठमाडौं,१४ माघ। पाँचथर जिल्लाको फिदिम नगरपालिका–१० मा अवस्थित धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र खलङ्गाटार ओझेलमा परेको छ । यो ठाउँ आकर्षक र मनमोहक भए पनि पर्यटन विकासको लागि भौतिक पूर्वधार र प्रचार–प्रसारको अभावमा खलङ्गाटार ओझेलमा परेको हो । उच्च पहाडको टुप्पो...
06
NOV
2017

ईलामको गजुरमुखीमा कात्तिके मेला सुरू।

जिल्लाको पश्चिमी प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गजुरमुखीमा परम्परागत रूपमा लाग्दै आएको मेला शनिबारदेखि शुरू भएको छ। हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको दिन लाग्ने गजुरमुखी मेला यस वर्ष पनि शुरू भएको हो। स्थानीय मेला आयोजक समितिको आयोजनामा शुरू भएको मेलामा शनिबार ...