Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
15
MAY
2018

प्रेमको प्रतिकको रहेको पाल्पाको रानीमहल दरवार क्षेत्र लाई पर्यटकिय केन्द्रविन्दुको रुपमा विकास गरिदैं

काठमाडौं, १ जेठ । नेपालकै प्रमुख पर्यटकिय गन्तव्यको रुपमा रहेको प्रेमको प्रतिक रानीमहल दरवार क्षेत्रमा पक्की पुल निर्माण संगै पर्यटकहरुको आवत जावत सहज हुने भएको छ । पुल निर्माण पुरा भएपछि पर्यटकहरु प्रेमको प्रतिक रानीमहल दरवारमा १२ महिना सजिलै जान सक्नेछन ।  प्र...
02
FEB
2018

पाल्पामा पर्यटकीय गन्तव्यको प्रचारका लागि महोत्सव तथा महायज्ञ गरिने

काठमाडौं, १९ माघ । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका बरादीस्थित धार्मिक पर्यटकीय गन्तव्य महामृत्युञ्जय शिवासन धामको प्रचार प्रसारका लागि महायज्ञ एवम् धार्मिक अनुष्ठान महोत्सव हुने भएको छ । महामृत्युञ्जय शिवासन धाम महायज्ञ मूल समितिको आयोजनामा यहि माघ २१ देखि फागुन २ ग...