Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
23
SEP
2018
dashain -tika- time

नेपाल पञ्चाङ्ग निर्णायक समितिद्धारा यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक

काठमाडौं, ७ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ र...
22
JUL
2018
akadasi

आज आषाढ शुक्ल पक्षको हरिशयनी एकादशी

काठमाडौं, ६ साउन । आज आषाढ शुक्ल पक्षको हरिशयनी एकादशी आजका दिन नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राख्नुको साथै एक पर्वको रुपमा मनाउने गर्द छन् । श्रृष्टिकर्ता भगवान हरि अर्थात भगवान विष्णु यस दिन देखि चार महिनासम...
11
MAY
2018

रातो मत्स्येन्द्रनाथको रथ विहिवार साझँ जाउलाखेल लगिया

काठमाडौं, २८ बैशाख । लगनखेलको थटिटोलमा रहेको रातो मत्स्येन्द्रनाथको रथलाई विहिवार साझँ जाउलाखेल लगिएको छ । रथलाई जाउलाखेल पुर्याएपश्चात चौथो दिन आइतबार भोटो जात्रा हुने बताइएको छ । मत्स्येन्द्रनाथ जाउलाखेल पुगेपछि मात्रै भोटो जात्रा हुने दिनको टुङ्गो लाग्ने ज्योतिषहरुको भनाई छ । ...