Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
04
APR
2018

महिनावारी भएका बेला घरदेखि टाढा बस्नु ठिक नहुने निष्कर्ष निकाल्दै महिलाहरुने गोठ भत्काउन सक्रिय ।

काठमाडौं, २१ चैत ।  अछाम  स्थानीय महिलामा आएको जनजागरणसँगै जिल्लामा छाउपडी गोठ भत्काउने क्रम सुरु भएको  छ । मेल्लेख ७ नन्देगडामा महिलाकै सक्रियतामा यस्ता गोठ भत्काइएको हो । गाउँ गाउँमा महिनावारी हुँदा बस्नका लागि घरदेखि टाढा एकान्तमा छाउपडी गोठहरु  देख्न सकिन्छ । कतिप...
04
APR
2018
PASUPATINATH

पशुपति क्षेत्र विकास कोषद्धारा पाशुपति क्षेत्रलाई मंगलबारदेखि मगन्तेरहित क्षेत्र घोषणा,

काठमाडौं, २१ चैत । पशुपति क्षेत्र विकास कोषले पाशुपति क्षेत्रलाई मंगलबारदेखि मगन्तेरहित क्षेत्र घोषणा गरेको छ ।  कोषले मंगलबार आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले पेशाका रुपमा माग्न बसेकालाई पुनःस्थापना केन्द्रमा राख...
04
APR
2018

चितवन तर्फको देवघाट क्षेत्रमा शव जलाउँदा निस्कने सामग्रीहरु जथाभावी फाल्दा नदी क्षेत्र प्रदुषित बन्दै,

काठमाडौं, २१ चैत । चितवन तर्फको देवघाट क्षेत्रमा शव जलाउँदा निस्कने सामग्रीहरु जथाभावी फाल्दा नदी क्षेत्र प्रदुषित बन्दै गएको छ । नारायणी नदी प्रदुषित हुँदै गएको आवाज उठिरहेपनि देवघाटमा शव दाह गर्ने क्रममा फालिएको फोहरले बढाएको प्रदुषणको बारेमा भने खासै चासो दिइएको पाएको छै...
04
APR
2018

महोत्तरी जिल्लाको अनैठामा सोमबारदेखि श्री सीताराम नाम जाप महायज्ञ शुरु,

काठमाडौं, २१ चैत । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–२ अनैठामा सोमबारदेखि विश्व कल्याणका लागि श्री सीताराम नाम जाप महायज्ञ शुरु भएको छ । जिल्लाको महोत्तरी गाउँपालिका–२ अनैठामा अवस्थित ठाणेश्वरनाथ महादेव मन्दिरको आयोजनामा यसै मन्दिरको प्रांगणमा सोमबारदेखि १० दिन सम्मक...
08
NOV
2017

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्धारा धरहराको पुनर्निर्माणको अधिकार आफूलाई दिन प्रस्ताव।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको पुनर्निर्माणको अधिकार आफूलाई दिन प्रस्ताव गरेको छ। नेपाल टेलिकमले लगानी उठ्ने ग्यारेन्टी हुने गरीव्यवसायिक क्षेत्र नछुट्याएसम्म पुनर्निर्माण थाल्न नसक्ने बताएपछि प्राधिकरणले आफू वा आफूले तोकेको निका...
23
APR
2017

गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा आन्तरिक पर्यटकको संख्या दिन प्रतिदिन वढ्दै गएको छ।

गत बैशाख १ गतेका दिन दक्षिणमा मायादेवी मन्दिर देखि उत्तर शान्ती स्तूपा सम्म तिर्थालु तथा आन्तरिक पर्यटकहरुले भरिएकोेछ। लुम्बिनी बिकास कोषका अनुसार बैशाख १ गते मात्रै करिब ३ लाख आन्तरिक पर्यटकले लुम्बिनी अवलोकन गर्नुले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्...