Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
23
APR
2018
DEUTI-BAJAI

कर्णाली प्रदेशको प्रसिद्ध शक्तिपीठ गंगामाला देउती बज्यैको पूर्वाधार विकासको काम शुरु,

काठमाडौं, १० बैशाख । कर्णाली प्रदेशको प्रसिद्ध शक्तिपीठ गंगामाला देउती बज्यैको पूर्वाधार विकासको काम शुरु भएको छ । मन्दिर पूर्वाधार विकास समितिको गुरुयोजनाअनुसार मन्दिर परिसरमा स्नान गृह, आश्रम, बगैंचा, शौचालय, कुण्ड, विश्रामस्थलसहित थप केही मन्दिर निर्माण गरिने भएको छ । मन्दिरको...
20
APR
2018

जनकपुरमा जानकी नवमीको विशेष कार्यक्रम गरिने,

काठमाडौं, ७ बैशाख । जनकपुरमा जानकी नवमी विशेष रुपमा मनाउन तयारी थालिएको छ । जानकी मन्दिरको आयोजनामा वैशाख ३ देखि १६ गतेसम्म जनकपुरमा विशेष कार्यक्रम गरिने भएको छ । जानकी नवमीको १४ दिने महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरिक हुन विशेष आमन्त्रण गरिएको छ । जा...
20
APR
2018
PASHUPATI

काठमाडौँ स्थित पशुपतिनाथ मन्दिरलाई प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बनाउने तयारी,

काठमाडौं, ७ बैशाख ।हिन्दूहरुको पवित्र तिर्थस्थल काठमाडौँ स्थित पशुपतिनाथ मन्दिरलाई प्रसिद्ध धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषको ३२ औं वार्षिकोत्सवका अवसरमा बुधबार गरिएको कार्यक्रममा पशुपतिनाथ मन्दिरलाई प्रसिद्ध धार्मिक प...
20
APR
2018
LUBU JATRA

ललितपुरको लुभुमा महालक्ष्मी महाभैरव जात्रा सुरु,

काठमाडौं, ७ बैशाख । ललितपुरको लुभुमा महालक्ष्मी महाभैरव जात्रा बुधबारदेखि सुरुभएको छ । अक्षय तृतीयाको दिनदेखि एक सातासम्म मनाइने जात्रामा महालक्ष्मी, महाभैरव, आकाशभैरव, कुमारी, कुमारलगायतलाई बाजागाजासहित टोलटोलमा खट बिसाउँदै नगरपरिक्रमा गराउने चलन छ । रातो मत्स्...
13
APR
2018
BISKET-JATRA

त्येक वर्ष वैशाख २ गते मनाइने प्रसिद्ध जात्रामा जिब्रो छेड्ने प्रचलन

काठमाडौं, ३० चैत । काठमाडौ प्राचिन नगरी भक्तपुरको ऐतिहासिक र धार्मिक महत्व बोेकेको बिस्केट जात्रा मंगलबारबाट शुरु भएको छ । चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म गरेर आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने विस्केट जात्रा भैरवनाथको नित्य पूजावाट प्रारम्भ गरि सुरु भएको हो । विस्केट जात्राको...
06
APR
2018
TRIBHUWAN UNIVERSITY

त्रिभुवन विश्वविद्यालयद्धारा क्याम्पस र मातहतका निकायमा धुम्रपान निषेधित क्षेत्र तोक्न परिपत्र प्रदान,

काठमाडौं, २३ चैत ।  त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय, महाशाखा, विभाग, अध्ययन संस्थान, डीन कार्यालय, आङ्गिक क्याम्पस र मातहतका निकायमा धुम्रपान निषेधित क्षेत्र तोक्न परिपत्र गरेको छ । त्रिवि सामान्य प्रशासन महाशाखाले यही चैत १६ गते पत्र पठाई सबै निकायलाई सो व्यवस्...
06
APR
2018

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा श्रीमद् भगवत नवाह ज्ञान महायज्ञ सुरु,

काठमाडौं, २३ चैत ।  चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकापको आद्यकाली मन्दिर प्राङ्गणमा श्रीमद् भगवत नवाह ज्ञान महायज्ञ तथा पितृमुक्ति हवन एवम् बृहत धार्मिक महत्सोव सुरु भएको छ । बुधबार कलश यात्रा का साथमा महायज्ञको समुदघाटन गरिएको हो । महायज्ञले आध्यात्मिक चिन्तनद्धा...
06
APR
2018

उदयपुरको मैनाराजा मैनारानी मन्दिर संकटमा,

काठमाडौं, २३ चैत ।  उदयपुरको बेलका नगरपालिका ७ मा रहेको मैनाराजा मैनारानीको मन्दिर संकटमा परेको छ । किरातहरुले पूजा गर्दै आएको मन्दिरको संरक्षण नहुँदा संकटमा परेको हो । मन्दिर क्षेत्रको अतिक्रमण हुँदा पनि सराकारी निकायबाट संरक्षणमा चासो नदिएको स्थानीयले बताएका छन् । पुरातात...
06
APR
2018

नेपालबाट असीको दशकमा चोरी भएर अमेरिका पु¥याइएका दुई मूर्ति स्वदेश फिर्ता,

काठमाडौं, २३ चैत ।  नेपालबाट असीको दशकमा चोरी भएर अमेरिका पु¥याइएका दुई मूर्ति स्वदेश फिर्ता गरिएको छ । पुरातत्व विभागले पत्रकार सम्मेलन मार्फत  स्वदेश फिर्ता गरिएका उमामहेश्वर र स्थानक बुद्धका मूर्ति सार्वजनिक गरेको हो । बाह्रौँ र तेह्रौँ शताब्दीमा बनेको उमामहेश्वरको मूर्ति स...
04
APR
2018

टुरिष्ट बसको प्रयोग गरेर भारतको नयाँ दिल्लीबाट रक्तचन्दन तस्करी हुने गरेको खुलासा,

काठमाडौं, २१ चैत । टुरिष्ट बसको प्रयोग गरेर भारतको नयाँ दिल्लीबाट रक्तचन्दन तस्करी हुने गरेको खुलासा भएको छ । काठमाडौं प्रहरी परिसरले मंगलबार नियन्त्रणमा लिएको अवैध समानसहितको टुरिष्ट बसमा ११ केजी रक्तचन्दन भेटिएसँगै रक्तचन्दन तस्करीको यस्तो प्रकारको शैली सार्वजनिक...