Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
10
MAY
2018
MODI -BHARMAN

भक्तजनले मुक्तिनाथ मन्दिरमा २० घण्टा पूजाआजा गर्न नपाउन

काठमाडौं, २७ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणका बेला २० घण्टा भक्तजनले मुक्तिनाथ मन्दिरमा पूजाआजा गर्न नपाउने भएका छन्। मोदीको सुरक्षार्थ र मन्दिर सजावट तयारीका लागि भन्दै स्थानीय प्रशासनले २८ गते बेलुकी ४ बजेदेखि २९ गते दिउँसो १२ बजेसम्म भक्तजनका लागि...
09
MAY
2018

झुम्लाबाङमा बहुद्देश्यीय सांस्कृतिक भवन निर्माण

काठमाडौं, २६ बैशाख । रुकुम पूर्वको भूमे गाउँपालिका–३ झुम्लाबाङमा बहुद्देश्यीय सांस्कृतिक भवन निर्माण भएको छ । स्वदेश तथा विदेशका विभिन्न निकायको आर्थिक सहयोगमा झुम्लाबाङ गाउँमा भूकम्प प्रतिरोधी भवन बनाइएको हो । भवनमा स्थानीय उत्पादन, चालचलनको प्रष्ट झल्को ...
09
MAY
2018

जनकपुरधामको ऐतिहासिक तथा धार्मिक स्थलमा नागरिक अभिनन्दनसंगैे साँचो हस्तान्तरण गरिन

काठमाडौं, २६ बैशाख । जनकपुरधामको ऐतिहासिक तथा धार्मिक स्थल बाह्रविघा रङ्गभुमि मैदानमा नागरिक अभिनन्दन सँगै साँचो हस्तान्तरणे कार्यक्रम गरिने भएको छ । जनकपुरधाम उप–महानगरपालिकाको नेतृत्वमा मोदीको अभिनन्दनको क्रममा उप–महानगरपालिकाको साँचो समेत हस्तान्तरण गरिने भएको हो ।...
08
MAY
2018

लन्डनको ट्राफलगर स्क्वायर मा बुद्ध जयन्ती समारोह मनाइँद

काठमाडौं, २५ बैशाख । लन्डनको ट्राफलगर स्क्वायर मा बुद्ध जयन्ती समारोह कार्यक्रम संञ्चालन भएको छ । बुद्ध फाउण्डेसन यूके र कपिलवस्तु समाज यूकेको आयोजना तथा लन्डनस्थित नेपाली दूतावास, एनआरएनए यूके, नेपाल पर्यटन बोर्ड बेलायत आदि संस्थाको सहकार्यमा बुद्ध जयन्ती सम...
08
MAY
2018

कैलालीको गोदावरी धामदेखि खप्तडसम्म ‘अन्तर्रा्ष्ट्रिय सांस्कृतिक खप्तड पदयात्रा’ गरिने

काठमाडौं, २५ बैशाख । कैलालीको गोदावरी धामदेखि खप्तडसम्म ‘अन्तर्रा्ष्ट्रिय सांस्कृतिक खप्तड पदयात्रा’ हुने भएको छ ।  नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा पहिलोपटक पदयात्रा हुन लागेको बताइएको छ  । प्रदेशको पर्यटन प्रवद्र्धन र सांस्कृतिक जागरणका लागि महत्वपूर्ण पर्यटकीय...
07
MAY
2018

आज जेष्ठ कृष्ण पक्षको सप्तमी तिथि अध्यात्मिक व्यक्तित्व सवामी खप्तड बाबाको पुण्य स्मृतिमा श्रद्धालुहरुद्धारा बिशेष कार्यक्रमको आयोजना

काठमाडौं, २४ वैशाख ।आज जेष्ठ कृष्ण पक्षको सप्तमी तिथि अध्यात्मिक व्यक्तित्व सवामी खप्तड बाबाको पुण्य स्मृतिमा श्रद्धालुहरुले बिशेष कार्यक्रमगरि उहाामा आफ्नो श्रद्धा तथा सम्मान व्यक्त गरेकाछन् । डोटीको खप्तडमा ५० वर्ष बिताउँनु भएका खप्तडबाबा,आध्यात्मिक गुरु र ...
03
MAY
2018

वनेपामा दुई दिनदेखि भव्यरुपमा चण्डेश्वरी जात्रा मनाइदैं,

काठमाडौं, २० बैशाख । वनेपा दुई दिनदेखि भव्यरुपमा चण्डेश्वरी जात्रा मनाइदैं छ । वैशाख पूर्णिमावाट चण्डेश्वरी जात्राको औपचारीक शुरुवात हुने गर्दछ । वैशाख पूर्णिमाका दिन बिशेषत काठमाडौ नजिकैको वनेपा शहर र आसपासका क्षेत्रमा यस जात्राको रौनक रहने गर्दछ, यस जात्रामा बाजागाजा सहित रथलाई...
27
APR
2018

विश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्धको मावलीगाउँ रुपन्देहीको देबदहमा पहिलोपटक औपचारिक रुपमा बुद्ध जयन्ती मनाइने ,

काठमाडौं, १४ बैशाख । विश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्धको मावलीगाउँ रुपन्देहीको देबदहमा पहिलोपटक औपचारिकरुपमा बुद्ध जयन्ती मनाइने भएको छ । वैशाख १५ गते देवदह नगरपालिका पर्यटन प्रबर्द्धन तथा बिकास समितिको आयोजना र लुम्बिनी बिकास कोषको सहयोगमा २५६२ औं बुद्ध जयन्ती मूल समारोह...
26
APR
2018
PRESIDENT OF NEPAL

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा हनुमान ढोका दरबार क्षेत्र वरपर ऐतिहासिक सम्पदाको पुनःनिर्माण सम्बन्धी गतिविधिको बुधबार अवलोकन,

काठमाडौं, १३ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले  हनुमान ढोका दरबार क्षेत्र वरपर हुँदै आएका ऐतिहासिक सम्पदाको पुनःनिर्माण सम्बन्धी गतिविधिको बुधबार अवलोकन गरेकी छन् । गोरखाको बारपाक केन्द्रबिन्दु भई विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट काष्ठमण्डप, हनुमान ढोका दरबारसहित त्...
24
APR
2018
RANI -POKHARI

रानीपोखरी पुनःर्निर्माणमा हालसम्म साढे दुई करोड खर्च,

काठमाडौं, ११ बैशाख ।रानीपोखरी पुनःर्निर्माणका क्रममा अहिलेसम्म दुई करोड ५० लाख रुपैयाँ सकिएको छ । विसं २०७२ को गोरखा भूकम्पका कारण पूर्ण रूपमा क्षति पुगेको रानीपोखरी पुनःर्निर्माणका लागि ११ करोड ६० लाख ७३ हजार ९०० रुपैयाँ लाग्ने अनुमान भए पनि करिब सात करोड रुपैय...