Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
18
MAY
2018
patan- museum

पाटन सङ्ग्रहालयमा आन्तरिक पर्यटकको चाप बढ्द

काठमाडौं, ४ जेठ । पाटन सङ्ग्रहालयमा केही वर्षयता आन्तरिक पर्यटकको चाप बढ्दै गएकोे छ । अवलोकन गर्न आउनेमा विद्यार्थीको सङख्या बढी रहेका छन् । पहिले केशवनारायण चोकमा मात्र रहेको सङ्ग्रहालयअहिले मूल चोक र सुन्दरी चोकसम्म फैलिएको छ । सङ्ग्रहालयमा एक पटक हेरे...
18
MAY
2018

एकै गाउँमा ७३ ज्येष्ठ नागरिकलाई सम्मान

काठमाडौं, ४ जेठ । पर्वतको पैयूँ गाउँपालिका–४ हुवासले स्थानीय वृद्धवृद्धालाई सम्मानित गरेको छ । वडा कार्यालयले बिहीबार ७८ वर्षदेखि १०६ वर्षसम्मका करिब ७३ जना वृद्धवृद्धालाई सम्मानित गरेको हो । वृद्धवृद्धाले समाजका लागि धेरै योगदान पु¥याएकाले योगदानको कदर गर्दै सम्मानित गरेको...
18
MAY
2018
chandra-gad

चन्द्रगढ उत्खन्नको पर्खाइमा

काठमाडौं, ४ जेठ । भद्रपुर नगरपालिका–९ स्थित देउनियाखोला किनारमा रहेको चन्द्रगढ उत्खन्नको पर्खाइमा छ । कुनै वस्तुको उत्खन्न गरी परीक्षण गर्न दुई चार करोड लाग्ने भएकाले चन्द्रगढ उत्खन्नको गर्न नसकिएको बताइएको छ । यद्यपि, केही स्थानको पुरातत्व विभागले उत्खनन्...
18
MAY
2018

काठमाडौं, सोह्रखुट्टेस्थित प्राचीन पाटी फेरि पुरानै स्थान बन्ने निर्णय

काठमाडौं, ४ जेठ । काठमाडौं, सोह्रखुट्टेस्थित प्राचीन पाटी फेरि पुरानै ठाउँमा बन्ने भएको छ । १९ औं शताब्दीतिर बनेको सोह्रखुट्टे पाटी २०७१ सालमा सडक विस्तार क्रममा मासिएको थियो । बीचमा बाटो परेकाले अब पहिलेको स्थानभन्दा पाँच मिटर दुरीमा बनाउने निर्णय गरिए...
17
MAY
2018

कालीओडार गुफाको संरक्षणमा युवाहरुको सहभागिता

काठमाडौं, ३ जेठ । इलामको माइजोगमाई गाउँपालिका ४ नामसालिङमा रहेको कालीओडार गुफाको संरक्षणमा युवाहरु जुटेका छन् । सो क्षेत्रलाई पर्यटकीय गन्तव्यमा विकास गर्न युवाहरु जुटेका हुन् । इलामको माइजोगमाई गाउँपालिका ४ नामसालिङमा रहेको कालीओडार गुफाको संरक्षनमा युवाह...
16
MAY
2018

जाजरकोट जिल्लाबाट बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको अवैधरुपमा चोरी निकासी तीव्र

काठमाडौं, २ जेठ । जाजरकोट जिल्लाबाट बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको अवैधरुपमा चोरी निकासी तीव्ररुपले हुने गरेको छ । सरोकारवाला निकायले वास्ता नगर्दा पत्थरको चोरी निकासी बढेको हो । जिल्लाको पश्चिमी क्षेत्रका गाउँपालिकामा पाइने नौ प्रकारका पत्थर स्थानीय तस्करको मिलेमतोमा ...
15
MAY
2018

प्रेमको प्रतिकको रहेको पाल्पाको रानीमहल दरवार क्षेत्र लाई पर्यटकिय केन्द्रविन्दुको रुपमा विकास गरिदैं

काठमाडौं, १ जेठ । नेपालकै प्रमुख पर्यटकिय गन्तव्यको रुपमा रहेको प्रेमको प्रतिक रानीमहल दरवार क्षेत्रमा पक्की पुल निर्माण संगै पर्यटकहरुको आवत जावत सहज हुने भएको छ । पुल निर्माण पुरा भएपछि पर्यटकहरु प्रेमको प्रतिक रानीमहल दरवारमा १२ महिना सजिलै जान सक्नेछन ।  प्र...
15
MAY
2018

शङकराचार्यका चार पीठहरु मध्य गोबद्र्धन मठ पुरीका पिठाधिश्वर जगद्गुरु निश्चलानन्द सरस्वतीजी महाराजको आज टुँडिखेलमा नागरिक अभिनन्दन गरिद

काठमाडौं, १ जेठ । शङकराचार्यका चार पीठहरु मध्य गोबद्र्धन मठ पुरीका पिठाधिश्वर जगद्गुरु निश्चलानन्द सरस्वतीजी महाराजको आज टुँडिखेलमा नागरिक अभिनन्दन गरिदैंछ । नेपालका बिभिन्न धार्मिक स्थलको दर्शनका लागि आउनु भएका उहाँको नेपाल आगमनसंगै बिभिन्न धार्मिकसंग संस्थाले भब्य स्वा...
14
MAY
2018

ललितपुरमा संचालन हुदैं आएको रातो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं, ३१ बैशाख । रातो मच्छिन्द्रनाथको एक महिने रथयात्रा सम्पन्न भएको छ । प्रत्येक वर्ष रथ ललितपुरको बिभिन्न स्थानको परिक्रममा पश्चात जावलाखेल पुर्याएको चार दिन पछि भोटो देखाएर सम्पन्न गर्ने प्रचलन अनुरुप आईतबार भोटो देखाउने जात्रा सम्पन्न भएको छ । आइतब...
12
MAY
2018
MODI -MUKTINATH

धार्मिक पर्यटकीयस्थल मुक्तिनाथ को मन्दिरको दर्शन भ्रमण ज्वलन्त उदाहरण रुपमा रहने

काठमाडौं, २९ बैशाख । आज भारतीय प्रधानमन्त्रीले मुक्तिनाथका दर्शन भ्रमण गर्ने कार्यक्रम रहेको छ । उनको यस प्रकारको भ्रमणले मुक्तिनाथ मन्दिरको महिमा र गरिमा देश विदेशमा बढ्ने विश्वास गरिएको छ । भगवान मूक्तिनाथको दर्शनले मनोकांक्षा पूरा हुनाका साथै पितृहरूको उद्धार हुने विश...