Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
10
JUN
2018

इलामको पश्चिमी क्षेत्रमा रहेको गजुरमुखीधार्मिक तथापर्यटकिय हिसावले उत्कृष्ठ गन्तब्यका रुपमा बिकासहुँदै

काठमाडौं, २७ जेठ । इलामको पश्चिमी क्षेत्रमा रहेको गजुरमुखीधार्मिक तथापर्यटकिय हिसावले उत्कृष्ठ गन्तब्यका रुपमा रहेको छ । यस क्षेत्रमा दैनिक सयौँ भक्तनहरु पुग्ने गरेको भएपनि यहा पुग्ने पक्की सडक र अन्य भौतिकपुर्वाधारको अभावका कारण महत्वपूर्ण धार्मीक आस्थाको केन्द्रका रुपम...
05
JUN
2018
Okaldhunga

ओखलढुंगास्थित रुम्जाटार क्षेत्र धार्मिक सहिष्णुताको लागि नमुना गाउँको रुपमा चिनिँद

काठमाडौं, २२ जेठ । ओखलढुंगाको ऐतिहासिक , साँस्कृतिक र भौगोलिक रुपले अति सुन्दर मानिने रुम्जाटार क्षेत्र धार्मिक सहिष्णुताको लागि नमुना गाउँको रुपमा चिनिन थालिएको छ । नेपाल एकीकरणको क्रममा सेनाको रुपमा पश्चिमबाट आएका गुरुङहरु रुम्जाटारमा बसेपछि उनीहरु पूर्वेली बनेका हुन् । वि.स...
05
JUN
2018

आज विश्व वातावरण दिवसको अवसरमा पञ्ंचकन्या गुप्रद्धारा राजधानिका विभिन्न स्थानमा सरसफाई कार्यक्रम गरि मनाइयो

काठमाडौं, २२ जेठ । आज विश्व वातावरण दिवस मुलुकभर विभिन्न कार्यक्रम गरि मनाएका छन् । विशेषगरी काठमाडाँै उपत्यकालगायत शहरी क्षेत्रमा बढ्दै गएको प्रदूषण नियन्त्रण, फोहरमैला व्यवस्थापन एवं सरसफाइ तथा वृक्षरोपणजस्ता क्षेत्रमा वन तथा वातावण मन्त्रालयले उच्च प्राथमिकता...
04
JUN
2018
parbhat -district

पर्वतको मेदीबेनी दिव्यधाममा खानेपानीको चरम समस्या समाधान

काठमाडौं, २१ जेठ । पर्वतको मोदीबेनी दिव्यधाममा खानेपानीको चरम समस्या समाधान भएको छ । आर्थिक वर्ष २०७३/७४ मा सरकारको  र उपभोक्ता समितिको को श्रमदानमार्फत निर्माण भएको आयोजनाले उक्त समस्या समाधान भएको हो । समस्या समाधानका निम्ति धार्मिक तथा पर्यटकीयस्थल मोदीबेनी दिव्यधामको खानेपानी...
24
MAY
2018

महायन्त्रको आविष्कारले मानवता खतरामा शंकराचार्य सरस्वतीको भनाई

काठमाडौं, १० जेठ । गोवद्र्धन मठ, पुरीका पीठाधीश जगतगुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले महायन्त्रको आविस्कार तथा प्रयोगकै कारण पूरै विश्व जोखिममा परेको बताउनुभएको छ । उहाँले महायन्त्रको आविस्कारले विश्वयुद्धको आशंका उत्पन्न हुनुका साथै विश्वभरि असुरक्षा, आर...
22
MAY
2018

स्याङपा रिम्पोछेको जीवनमा आधारित अवतारको रुपमा “मेरो जीवनयात्रा “नामक पुस्तक बिमोचन

काठमाडौं, ८ जेठ । स्याङपा फाउण्डेशनका प्रमुख स्याङपा रिम्पोछेको जीवनमा आधारित अवतारको रुपमा” मेरो जीवनयात्रा” नामक पुस्तक बिमोचन गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै पुस्तक बिमोचन गरिएको हो । कार्यक्रममा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री ...
19
MAY
2018

मुसलमान समुदायको रमजान पर्व सुरु

काठमाडौं, ५ जेठ । मुसलमान समुदायको उपवाससहितको एक महिने रमजान पर्व सुरु भएको छ । इस्लामिक पात्रोअनुसार नौ महिनामा पर्ने उक्त पर्व यस वर्ष अरब र मध्यपूर्वी देशहरुमा विहिवारदेखि उपवास पर्व सुरु भएको हो । एक महिनासम्म जारी रहने यस पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म ...
19
MAY
2018
temple

मत्स्यनारायणको एक महिना लामो मलमास मेला संञ्चालनमा

काठमाडौं, ५ जेठ । काठमाडौको दक्षिणपश्चिम भेगमा पर्ने मत्स्यनारायणको प्रस्तर मन्दिरमा एक महिना लामो मलमास मेला संञ्चालन भइरहेकोे छ । मलमासको अवधिभर भग्वान नारायणको पूजा र पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने...
19
MAY
2018

सप्तकोशी नदीमा र्या्फ्टिङ सुरु

काठमाडौं, ५ जेठ । सप्तकोशी नदीमा र्या्फ्टिङ सुरु भएको छ । पूर्वका तमोर, अरुण, सुनकोशीजस्ता नदीमा मात्रै हुँदै आएको र्या्फ्टिङसप्तकोशीमा पनि सुरु भएको हो । सप्तकोशीमा १२ महिना हुने र्या्फ्टिङको औपचारिक रुपमा आरम्भ गरिएको बताइएको छ । अन्य नदीहरूमा बाढी र वर्षतको समयमा  र्या्फ...
18
MAY
2018

मुस्ताङको मुक्तिनाथ क्षेत्र पर्यटकको रोजाइमा

काठमाडौं, ४ जेठ । मुस्ताङको मुक्तिनाथ क्षेत्र पर्यटकको रोजाइमा परेको छ ।  धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य रुपमा रहेको मुक्तिनाथ क्षेत्र अन्य पर्यटकको समेत रोजाइमा पर्ने गएको हो । मुक्तिनाथ जानेमा बढीजसो धार्मिक पर्यटक रहेका छन् भने नेपालीपछि सबैभन्दा बढी भारतीय पर्यटक ...