Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
26
APR
2018

भूकम्पले क्षति भएका पुरातात्विक तथा ऐतिहासिक महत्वका सम्पदाको पुनःनिर्माण सुस्तगतिमा,

काठमाडौं, १३ बैशाख । विसं २०७२ को भूकम्पले क्षति भएका पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदाको पुनःनिर्माण सुस्तगतिमा भइरहेको छ । पुरातत्व विभाग, नगरपालिका र सम्बन्धित निकायबीच समन्वय, बजेट, दक्षजनशक्ति र आवश्यक सामग्रीको अभावले पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदाको पुनःनिर्म...
06
APR
2018
BAL -ASHRAM

२०५६ ले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन निषेध गरेको भएपनि बालश्रमसम्बन्धी घटनाहरु बढ्दै

काठमाडौं, २३ चैत ।  दुर्गम जिल्ला बाजुराबाट ५२ जना अबोध बालबालिकालाई पढाउने आश्वासन दिएर काठमाडौँलगायत अन्य शहरमा ल्याई घरेलु बालश्रमिकका रुपमा प्रयोग गरिएको पाइएको छ । गत मंसिरदेखि फागुनसम्म चार महिनाको अवधिमा केन्द्रीय बालकल्याण समितिले बालबालिकासम्बन्धी विभिन्न घटन...
04
APR
2018

पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थल ढोरपाटन क्षेत्र ओझेलमा,

काठमाडौं, २१ चैत । पर्यटकीय रुपमा लामो समयदेखि राष्ट्रिय एवं अन्तर्रा्ष्ट्रिय रुपमा परिचित भएर पनि विकासका दृष्टिले ढोरपाटन र आसपासका क्षेत्र ओझेलमा परिरहेको छ । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजनामा बुर्तिवाङमा भएको अन्तरक्रियामा  ...