Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
18
MAY
2018

मुस्ताङको मुक्तिनाथ क्षेत्र पर्यटकको रोजाइमा

काठमाडौं, ४ जेठ । मुस्ताङको मुक्तिनाथ क्षेत्र पर्यटकको रोजाइमा परेको छ ।  धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य रुपमा रहेको मुक्तिनाथ क्षेत्र अन्य पर्यटकको समेत रोजाइमा पर्ने गएको हो । मुक्तिनाथ जानेमा बढीजसो धार्मिक पर्यटक रहेका छन् भने नेपालीपछि सबैभन्दा बढी भारतीय पर्यटक ...
12
MAY
2018
MODI -MUKTINATH

धार्मिक पर्यटकीयस्थल मुक्तिनाथ को मन्दिरको दर्शन भ्रमण ज्वलन्त उदाहरण रुपमा रहने

काठमाडौं, २९ बैशाख । आज भारतीय प्रधानमन्त्रीले मुक्तिनाथका दर्शन भ्रमण गर्ने कार्यक्रम रहेको छ । उनको यस प्रकारको भ्रमणले मुक्तिनाथ मन्दिरको महिमा र गरिमा देश विदेशमा बढ्ने विश्वास गरिएको छ । भगवान मूक्तिनाथको दर्शनले मनोकांक्षा पूरा हुनाका साथै पितृहरूको उद्धार हुने विश...
10
MAY
2018
MODI -BHARMAN

भक्तजनले मुक्तिनाथ मन्दिरमा २० घण्टा पूजाआजा गर्न नपाउन

काठमाडौं, २७ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणका बेला २० घण्टा भक्तजनले मुक्तिनाथ मन्दिरमा पूजाआजा गर्न नपाउने भएका छन्। मोदीको सुरक्षार्थ र मन्दिर सजावट तयारीका लागि भन्दै स्थानीय प्रशासनले २८ गते बेलुकी ४ बजेदेखि २९ गते दिउँसो १२ बजेसम्म भक्तजनका लागि...
26
MAY
2017

गोलफुटारस्थित मूक्तिनाथ आश्रममा एक दिने सत्संग कार्यक्रम सम्पन्न।

गोलफुटारस्थित मूक्तिनाथ आश्रममा एक दिने सत्संग कार्यक्रम सम्पन्न भएको छ। श्री मूक्तिनाथ पीठाधिश्वर स्वामी श्रीकमलनयनाचार्य श्री जीमहाराजको मूक्तिनाथ बाबाको ५२ आंै शुभ जन्मोत्सवको पावन अवसर पारेर गोल्फुटारस्थित आश्रम परिसरमा धार्मिक अनुष्ठानकोे आयोजना गरिएको हो। कार्यक्रममा थुप्रै...
24
APR
2017

गलेश्वरधाममा ८ करोडको लागतमा विभिन्न किसिमका भौतिक पूर्वधारको निर्माण।

मुक्तिनाथ प्रवेशद्वारका रुपमा परिचित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा छ वर्षमा भक्तजनले चढाएको भेटी, महायज्ञबाट सङ्कलन भएको दान र तीर्थयात्रीले दिएको दानबाट ८ करोड रुपैयाँको लागतमा विभिन्न किसिमका भौतिक पूर्वाधार निर्माण गरिएको छ । मन्दिरमा चढाएको भे...