Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
27
OCT
2017

आज कात्र्तिक शुक्ल पक्षको सप्तमी तिथि शुक्रबार, आज उदाउँदो सूर्यलाई अर्घ दिएसंगै छठ पर्व समापन।

आज कात्र्तिक शुक्ल पक्षको सप्तमी तिथि शुक्रबार, आज उदाउँदो सूर्यलाई अर्घ दिएसंगै चार दिने छठ पर्व समापन भएको छ। हिजो कात्र्तिक शुक्ल पक्षको षष्ठीका दिन निर्जला व्रत बसेर पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर साँझमा अस्ताउँदो सूर्यलाई पूजा सहित अर्घ दिएर रात्...
29
MAY
2017

आज जेष्ठ शुक्लपक्षको तृतीयातिथि सोमबार।

आज जेष्ठ शुक्लपक्षका तृतीया तिथि सोमबार, आज बिशेष गरि देवाधिदेव श्रीमहदेवको पूजा तथा उपासना गर्ने प्रचलन। अन्य व्रत जस्तै सोमबारको व्रत सूर्य उदयसंगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। सोमबारको व्रतमा बिशेषगरि भगवान शंकर एवं पार्वतीको पूजागर्ने गरिन्छ। कुनै पनि पुजाको अगा...
16
MAY
2017

आज जेष्ठ कृष्ण पक्षको चतुर्थी तिथि मंगलबार।

आज जेष्ठ कृष्ण पक्षको चतुर्थी तिथि मंगलबार आज बिशेषगरि गणधिपति भगवान गणेश तथा हनुमानको पूजा तथ...