Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
15
JUL
2018
BASANTAPUR

वसन्तपुरस्थित सिंह सत्तल पुनःनिर्माण सम्पन्न भएपछि विवाद सुरु

काठमाडौं, ३१ असार । वसन्तपुरस्थित सिंह सत्तल पुनःनिर्माण सम्पन्न भएपछि यहाँ विवाद सुरु भएको छ । सत्तलमुनिका पसल कवल बोलपत्र प्रक्रियाबाट बहालमा लगाउन गुठी संस्थानले बहालवालासँग सम्झौता सम्पन्न गरेपछि काठमाडौँ महानगरपालिकाले सत्तलमा सामान राख्न माग गरेको छ । प्रयोग गर्न च...
24
APR
2018
RANI -POKHARI

रानीपोखरी पुनःर्निर्माणमा हालसम्म साढे दुई करोड खर्च,

काठमाडौं, ११ बैशाख ।रानीपोखरी पुनःर्निर्माणका क्रममा अहिलेसम्म दुई करोड ५० लाख रुपैयाँ सकिएको छ । विसं २०७२ को गोरखा भूकम्पका कारण पूर्ण रूपमा क्षति पुगेको रानीपोखरी पुनःर्निर्माणका लागि ११ करोड ६० लाख ७३ हजार ९०० रुपैयाँ लाग्ने अनुमान भए पनि करिब सात करोड रुपैय...
20
APR
2018

जनकपुरमा जानकी नवमीको विशेष कार्यक्रम गरिने,

काठमाडौं, ७ बैशाख । जनकपुरमा जानकी नवमी विशेष रुपमा मनाउन तयारी थालिएको छ । जानकी मन्दिरको आयोजनामा वैशाख ३ देखि १६ गतेसम्म जनकपुरमा विशेष कार्यक्रम गरिने भएको छ । जानकी नवमीको १४ दिने महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरिक हुन विशेष आमन्त्रण गरिएको छ । जा...
20
APR
2018
LUBU JATRA

ललितपुरको लुभुमा महालक्ष्मी महाभैरव जात्रा सुरु,

काठमाडौं, ७ बैशाख । ललितपुरको लुभुमा महालक्ष्मी महाभैरव जात्रा बुधबारदेखि सुरुभएको छ । अक्षय तृतीयाको दिनदेखि एक सातासम्म मनाइने जात्रामा महालक्ष्मी, महाभैरव, आकाशभैरव, कुमारी, कुमारलगायतलाई बाजागाजासहित टोलटोलमा खट बिसाउँदै नगरपरिक्रमा गराउने चलन छ । रातो मत्स्...
13
APR
2018
BISKET-JATRA

त्येक वर्ष वैशाख २ गते मनाइने प्रसिद्ध जात्रामा जिब्रो छेड्ने प्रचलन

काठमाडौं, ३० चैत । काठमाडौ प्राचिन नगरी भक्तपुरको ऐतिहासिक र धार्मिक महत्व बोेकेको बिस्केट जात्रा मंगलबारबाट शुरु भएको छ । चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म गरेर आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने विस्केट जात्रा भैरवनाथको नित्य पूजावाट प्रारम्भ गरि सुरु भएको हो । विस्केट जात्राको...
06
APR
2018

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा श्रीमद् भगवत नवाह ज्ञान महायज्ञ सुरु,

काठमाडौं, २३ चैत ।  चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकापको आद्यकाली मन्दिर प्राङ्गणमा श्रीमद् भगवत नवाह ज्ञान महायज्ञ तथा पितृमुक्ति हवन एवम् बृहत धार्मिक महत्सोव सुरु भएको छ । बुधबार कलश यात्रा का साथमा महायज्ञको समुदघाटन गरिएको हो । महायज्ञले आध्यात्मिक चिन्तनद्धा...
04
APR
2018

टुरिष्ट बसको प्रयोग गरेर भारतको नयाँ दिल्लीबाट रक्तचन्दन तस्करी हुने गरेको खुलासा,

काठमाडौं, २१ चैत । टुरिष्ट बसको प्रयोग गरेर भारतको नयाँ दिल्लीबाट रक्तचन्दन तस्करी हुने गरेको खुलासा भएको छ । काठमाडौं प्रहरी परिसरले मंगलबार नियन्त्रणमा लिएको अवैध समानसहितको टुरिष्ट बसमा ११ केजी रक्तचन्दन भेटिएसँगै रक्तचन्दन तस्करीको यस्तो प्रकारको शैली सार्वजनिक...
04
APR
2018
PASUPATINATH

पशुपति क्षेत्र विकास कोषद्धारा पाशुपति क्षेत्रलाई मंगलबारदेखि मगन्तेरहित क्षेत्र घोषणा,

काठमाडौं, २१ चैत । पशुपति क्षेत्र विकास कोषले पाशुपति क्षेत्रलाई मंगलबारदेखि मगन्तेरहित क्षेत्र घोषणा गरेको छ ।  कोषले मंगलबार आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले पेशाका रुपमा माग्न बसेकालाई पुनःस्थापना केन्द्रमा राख...
03
APR
2018

सुकेधारास्थित बाग्मती बोडिगं स्कुलको प्रांगणमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु,

काठमाडौं, २० चैत ।  बागमती बोडिगं स्कुलको आयोजना तथा आध्यात्म्कि परोपकार संस्थाको सहकार्यमा सुकेधारास्थित बाग्मती बोडिगं स्कुलको प्रांगणमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । सोमबार बिशाल शोभायात्राका साथमा स्थानिय आसपासका नगरको परिक्रमा गरि महायज्ञको उद्घाटन गरिएको छ...
08
NOV
2017

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्धारा धरहराको पुनर्निर्माणको अधिकार आफूलाई दिन प्रस्ताव।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको पुनर्निर्माणको अधिकार आफूलाई दिन प्रस्ताव गरेको छ। नेपाल टेलिकमले लगानी उठ्ने ग्यारेन्टी हुने गरीव्यवसायिक क्षेत्र नछुट्याएसम्म पुनर्निर्माण थाल्न नसक्ने बताएपछि प्राधिकरणले आफू वा आफूले तोकेको निका...
12