Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
02
APR
2018

प्राकृतिक बेदकोट ताललाई पर्यटकिय क्षेत्र घोषणा,

काठमाडौं, १९ चैत । कञ्चनपुरको बेदकोट नगरपालीका अन्तर्गत को उत्तरी चुरे क्षेत्रमा रहेको प्राकृतिक बेदकोट ताललाई पर्यटकिय क्षेत्र घोषणा गरिएको छ । बेदकोट नगरपालिकाको २१ औँ कार्यपालिकाको बैठकले ताल सहित शिव लिङ्गेश्वर, लिङ्गा क्षेत्रलाई पर्यटकिय क्षेत्र घोषणा गरेको...
03
SEP
2017

कञ्चनपुरको भिमदत्त नगरपालिका ६ बनगाँउमा स्थापित त्रिपुरा सुन्दरी भगवती मन्दिरको पुर्ननिर्माण।

कञ्चनपुरको भिमदत्त नगरपालिका ६ बनगाँउमा स्थापित त्रिपुरा सुन्दरी भगवती मन्दिरको पुर्ननिर्माण गरिएको छ। सुदुरपश्चिमको बैतडी जिल्लाको त्रिपुरा सुन्दरी भगवति मन्दिरको शाखा मन्दिरको रुपमा बि.सं.२०२८ सालमा स्थापना गरीएको मन्दिर जिर्ण भएपछि पुर्ननिर्माण गरीएको हो । बैतडिबाट...