Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
16
MAY
2018

जाजरकोट जिल्लाबाट बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको अवैधरुपमा चोरी निकासी तीव्र

काठमाडौं, २ जेठ । जाजरकोट जिल्लाबाट बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको अवैधरुपमा चोरी निकासी तीव्ररुपले हुने गरेको छ । सरोकारवाला निकायले वास्ता नगर्दा पत्थरको चोरी निकासी बढेको हो । जिल्लाको पश्चिमी क्षेत्रका गाउँपालिकामा पाइने नौ प्रकारका पत्थर स्थानीय तस्करको मिलेमतोमा ...
03
APR
2018

जाजरकोटका स्थानीय तहमा स्वास्थ्य संस्थाको अवस्था दयनीय,

काठमाडौं, २० चैत ।  जाजरकोटका स्थानीय तहमा स्वास्थ्य संस्थाको अवस्था दयनीय छ । आवश्यक पूर्वाधार र जनशक्तिको अभावले स्वास्थ्य संस्था नै ‘थला’ पर्दा विरामीहरु उपचार सेवाबाट बञ्चित भएका छन् । पहाडी जिल्ला जाजरकोटको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा उपचारको लागि...