Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
28
SEP
2018
Indra-jatra

आज ईन्द्रध्वज पतन गरिदैं

काठमाडौँ, १२ असोज । आज ईन्द्रध्वज पतन गरिदैंछ । बामन द्धादशीमा बिभिन्न पूजाआजा मंगलध्वनीकासाथमा बसन्तपुरमा  ठडयाईएको इन्द्रध्वजाको लिङ्गोे आठ दिनसम्म दिन्द्रजात्रा मनाएपछि आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ...
25
SEP
2018
INDRA JATRA

देवराज इन्द्रको पूजा आरधना गरी उपत्यकामा परम्परागत इन्द्रजात्रा पर्व मनाइँयो

काठमाडौं, ९ असोज । आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँद वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आरधना गरी परम्परागतमा इन्द्रजात्रा पर्व मनाइँएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन...
24
SEP
2018
INDRA JATRA

आज ईन्द्रजात्रा पर्व उत्यकाबासीले बिशेष रुपले मनाउँदै

काठमाडौं, ८ असोज । आज ईन्द्रजात्रा पर्व उत्यकाबासीले बिशेष रुपले मनाउँदैछन् । ईन्द्रजात्रा उपत्यकाबासीले मनाउँने सबैभन्दा ठूलो चाडहरुमध्य एक हो । ईन्द्रजात्राका सम्बन्धमा प्रचलित किंवदन्ती अनुसार स्वर्गलोकका भगवान् इन्द्र आफ्नी आमालाई वसुन्धरादेवीको व्रतका निम्ति आवश्यक पारीजातको...
29
AUG
2018
INDRA JATRA

इन्द्रजात्रामा सहभागी हुने सबै गुठियारलाई सरकारद्धारा दुई करोड रुपियाँ अनुदान सहयोग प्रदान

काठमाडौं, १३ भदौ । इन्द्रजात्रामा सहभागी हुने सबै गुठियारलाई सरकारले दुई करोड रुपियाँ अनुदान सहयोग रकम उपलबध गराएको छ । यो रकम जात्रामा सहभागी हुने हल्चोकको भैरव, किलागलको पुलुकीसी, भक्तपुरको महाकाली नाच, इन्द्रध्वजोत्थान गर्ने मानन्धर समूह, महाने समूह, ताम्राकार, कर्माच...
05
SEP
2017

आज ईन्द्रजात्रा, वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा मनाईदैं।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौंलगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा(आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा मनाउने गरिन्छ। भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्...