Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
16
AUG
2018
GOSAINKUNDA

गोसाईकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने मेलाका लागि दररेट निर्धारण

काठमाडौं, ३१ साउन । रसुवाको चर्चित धार्मिक तथा पवित्र तिर्थस्थल गोसाईकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने मेलाका लागि दररेट निर्धारण गरिएको छ । मेला अवधिभर मूल्यमा एकरुपता ल्याउनका लागि दररेट निर्धारण गरिएको हो । विगतका बर्षमा धुन्चे हँुदै गोसाईकुण्ड सम्म जाने तीर्थयात्री...
26
JUL
2017

जनैपूर्णिमा पर्वमा गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने दुई पदमार्ग व्यवस्थित रुपमा सञ्चालन।

जनैपूर्णिमा पर्वको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने दुई पदमार्ग व्यवस्थितरुपमा सञ्चालनमा आएको छ। काठमाडौंको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै गोसाइँकुण्ड जाने दुई पदमार्गमा तीर्थयात्रीका लागि आवश्यक व्यवस्थासहित सञ्चालनमा ल्याएको होटल...