Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
14
AUG
2018
cow

कसैले गाई वा गोरुलाई कुटी अंगभंग भएमा निजलाई कनुन बमोजिम बिभिन्न सजायको व्यवस्था

काठमाडौं, २९ साउन । गौवंशलाई कुट्न पिट्न वा हत्या हिंसा गर्न नपाईने नियम बनाईको छ । भदौ १ गतेदेखि लागू हुने ऐनको दफा २८९ मा गाई, गोरु मार्न वा कुट्न नपाइने व्यवस्था गरिएको हो। मुलुकी अपराध (संहिता) ऐनको परिच्छेद २७ मा पशुपंक्षीसम्बन्धी कसूरको व्यवस्था गरिएको छ । यसका साथै क...
29
JUN
2018
cow

भारततर्फ तस्करी हुँदै गरेका पशुचौपाया प्रहरीद्धारा नियन्त्रणमा

काठमाडौं, १५ असार । मोरङको रंगेली र धनपालथानबाट भारततर्फ तस्करी हुँदै गरेका २७ थान पशुचौपाया प्रहरीले नियन्त्रण लिएको छ । रंगेली नगरपालिका ३ बेतौना र धनपालथान गाउँपालिका १ नोचा र वडा नं २ भवानीपुरबाट पशुचौपाया नियन्त्रणमा लिइएको हो । भारततर्फ तस्करी हुँदै गरेको २३ वटा गो...
07
JUN
2018
gai

गौ हत्या गर्दै गर्दा स्याङ्जा चाँपाकोट चिर्केथुङ्गाका ३ जना पक्राउ

काठमाडौँ, २४ जेठ । गौ हत्या गर्दै गर्दा स्याङ्जा चाँपाकोट नगरपालिका वडा नम्बर २ चिर्केथुङ्गाका ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४३ वर्षीय लालबहादुर नेपाली, ५० वर्षीय मङ्गलबहादुर नेपाली र ३६ वर्षीय अनीलकुमार नेपाली रहेको प्रहरी नायव निरीक्षक नवराज केसीले जानकारी दिएका छन् ।...
24
MAY
2018
cow

स्याङ्जा चापाकोटको चिर्केथुम्कामा गौ हत्या गर्ने तीनजना प्रहरीद्धारा पक्राउ

काठमाडौं, १० जेठ । स्याङ्जाको चापाकोट नगरपालिका–२ चिर्केथुम्कामा गौ हत्या गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरी मंगलबार मुद्दा दर्ता गरेको छ । वडा प्रहरी कार्यालय, वालिङका अनुसार चापाकोट नगरपालिका–३ का ४३ वर्षीय लालबहादुर नेपाली, ५० वर्षीय मंगलबहादुर नेपाली र ३६ वर्षीय अनि...
06
MAY
2018

नेपालबाट भारततर्फ तस्करी गरी लैजान लागिएको अवस्थामा रहेको गाई, बाछाबाछी प्रहरी नियन्त्रणमा

काठमाडौं, २३ बैशाख । नेपालबाट भारततर्फ तस्करी गरी लैजान लागिएको अवस्थामा गाई, बाछाबाछी प्रहरीले नियन्त्रणमा लिएको छ ।  महोत्तरी प्रहरीले गए राति जिल्लाको रामगोपालपुरबाट चारवटा गाई, बाछाबाछी भारततर्फ तस्करी गरी लैजान लागिएको अवस्थामा नियन्त्रणमा लिएको हो ।  गए राति ९ बजेको स...