Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
26
OCT
2017

सूर्य उपासनाको महान छठ पर्व पोखरामा पनि धुमधामका साथ मनाईंदैं।

मिथिलाञ्चलको मौलिक पर्व छठ पोखरामा पनि धुमधामका साथ मनाईंदैं छ। पोखराको फेवाताल किनार तथा धार्मिक र पर्यटकीय केन्द्र केदारेश्वर महादेवमणी मन्दिर परिसर घाट, नदीपुरको नारायणस्थान मन्दिर नजिकको घाट र सेती नदी र कालिखोला मिसिएको सेती नदी किनार त्रिवेणी धाममा सामुहिक छठ मन...
24
OCT
2017

छठ पर्व विधिवत रुपमा सुरु।

छठ पर्व विधिवत रुपमा सुरु भएको छ। चार दिने छठ पर्वको पहिलो दिन नाहाए खाएकासाथ सुरु भएको हो। कात्र्तिक शुक्ल चतुर्थीका दिन बिहान स्नानगरि लौकाको सब्जीसंग एकछाक भोजन ग्रहण गर्ने चलन छ। आज छठको दास्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख ब्रतालुहरूले सखरको खीर लौकाको...