Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
13
APR
2018
BISKET-JATRA

त्येक वर्ष वैशाख २ गते मनाइने प्रसिद्ध जात्रामा जिब्रो छेड्ने प्रचलन

काठमाडौं, ३० चैत । काठमाडौ प्राचिन नगरी भक्तपुरको ऐतिहासिक र धार्मिक महत्व बोेकेको बिस्केट जात्रा मंगलबारबाट शुरु भएको छ । चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म गरेर आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने विस्केट जात्रा भैरवनाथको नित्य पूजावाट प्रारम्भ गरि सुरु भएको हो । विस्केट जात्राको...
05
APR
2018

रथ निर्माणका लागि २० देखि २५ लाख रुपैयाँ सम्म खर्च लाग्ने

काठमाडौं चैत २२ ।भक्तपुरमा मनाइने बिस्केट जात्राका लागि भैरवनाथ र भद्रकालीको रथ निर्माण अन्तिम चरणमा पुगेको छ । यस वर्ष चैत २७ गतेदेखि शुरु हुने जात्राका लागि २५ गतेभित्र रथ तयार हुने गुठी संस्थान भक्तपुरले बताएको छ । रथ निर्माणका लागि बाराको सामुदायिक वनबाट सान्दान ज...