Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
18
MAY
2018

एकै गाउँमा ७३ ज्येष्ठ नागरिकलाई सम्मान

काठमाडौं, ४ जेठ । पर्वतको पैयूँ गाउँपालिका–४ हुवासले स्थानीय वृद्धवृद्धालाई सम्मानित गरेको छ । वडा कार्यालयले बिहीबार ७८ वर्षदेखि १०६ वर्षसम्मका करिब ७३ जना वृद्धवृद्धालाई सम्मानित गरेको हो । वृद्धवृद्धाले समाजका लागि धेरै योगदान पु¥याएकाले योगदानको कदर गर्दै सम्मानित गरेको...
18
MAY
2018

इस्लाम धर्मावलम्बीको रमजान पर्व शुरु

काठमाडौं, ४ जेठ । मुसलमान समुदायको उपवाससहितको एक महिने रमजान पर्व विहिबारदेखि सुरु भएको छ । इस्लामिक पात्रोअनुसार नौ महिनामा पर्ने उक्त पर्व यस वर्ष अरब र मध्यपूर्वी देशहरुमा विहिवारदेखि उपवास सुरु भएको हो । एक महिनासम्म जारी रहने यस पर्वमा सूर्योदयदेखि सूर्यास्तस...