Free songs
Back
logo bhakti darshan tv
नेपाली || English

977-01-5010815

आज मिति २०७४ माघ कृष्णपक्षः दशमी तिथि पौष २७ गते विहीवार तदनुसार ११ जनवरी सन् २०१८ श्री शालिवाहनीय शाके १९३९, नेपाल संवत् ११३८ तथा साधारणनामसंवत्सर, आजको राहुकाल अपरान्ह ः १ः३० देखि अपरान्ह ३ः०० सम्म राहुकालको समयमा भरसक शुभकार्य नगर्नु नै राम्रो मानिन्छ,आज चन्द्रमा —तुला राशिमा, दक्षिण र पश्चिम दिशाको यात्रा शुभ रहनेछ । योगा —स्थिर करण— वणिज योग — धृति । तथा नक्षत्र —स्वाती विहान ८ः३३ सम्म । आज काठमाडौंमा सूर्योदयःविहान ६ः५८ मा सूर्यास्त ःसामm ५ः२६ मा आज पृथ्वीजयन्ती , राष्ट्रिय एकता दिवश


No Notify!
Visit Us On TwitterVisit Us On FacebookVisit Us On Google PlusVisit Us On PinterestVisit Us On YoutubeVisit Us On Linkedin