Free songs
Back
logo bhakti darshan tv
नेपाली || English

977-01-5010815
18
FEB
2018

पश्चिमा संस्कृतिको प्रभावले लोप हुने अवस्थामा पुगेको मौलिक पञ्चे बाजा जोगाउन जुम्ला चन्दननाथका युवा जुटे

काठमाडौं, ६ फागुन । पश्चिमा संस्कृतिको प्रभावले लोप हुने अवस्थामा पुगेको मौलिक बाजा (पञ्चे बाजा) जोगाउन जुम्ला चन्दननाथका युवा जुटेका छन । स्थानीय संस्कृति र परम्पराअनुसार बजाइने मौलिक बाजा संरक्षण गरी व्यावसायिक बनाउन दलित युवाले अभियान थालेका हुन । विवाह, व्रतबन्ध,...
18
FEB
2018

देवघाटमा त्रिकोणात्मक पुल बन्ने प्रक्रियामा, अत्याधुनिक र आकर्षक पुल हुने

काठमाडौं, ६ फागुन । चितवन धार्मिक पर्यटक भित्र्याउने प्रमुख उद्देश्यका साथ पवित्र तीर्थस्थल देवघाटमा तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक धार्मिक पर्यटकीय पुल निर्माणको प्रक्रिया अगाडि बढेको छ । देवघाटको कालीगण्डकी र त्रिशूली नदीको संगमस्थलमा चितवन, तनहुँ र नवलपुर जिल्लालाई जोड्...
18
FEB
2018

लमजुङमा श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ शुरु

काठमाडौं, ६ फागुन । लमजुङको बेसीसहर उदिपुरमा रहेको जनकल्याण माध्यमिक विद्यालयद्धारा संञ्चालित श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ शुरु भएको छ । हाम्रो लक्ष्य प्राविधिक तथा व्यवसायिक शिक्षा, दीर्घकालीन गुणस्तरीय शिक्षाका लागि धार्मिक महायज्ञ’ भन्ने मूल नाराका सा...
16
FEB
2018

फाल्गुण शुक्ल पक्षको प्रतिपदा तिथि आज ग्यालपो ल्होसार

काठमाडौं, ४ फागुन ।  फाल्गुण शुक्ल पक्षको प्रतिपदा तिथि आज ग्यालपो ल्होसार शेर्पा लगायत अन्यउच्च भू भागमा वसोवास गर्ने वौद्धमार्गी समूदायले बिशेष कार्यक्रमकासाथ मनाउँदैछन् ।  ल्हो अर्थात बर्ष अनि छार अर्थात नयाँ भन्ने अर्थ रहने बताईन्छ । यस अर्थमा नयाँ वर्षको...
16
FEB
2018

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आगामी फागुपूर्णिमाका दिन

काठमाडौं, ४ फागुन ।  संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले फागुपूर्णिमाका दिन चांैथो लुम्बिनी शान्ति म्याराथुन हुने भएको छ । आयोजक संस्था लुम्बिनी पिस म्याराथुन एड्भेन्चर स्पोट्र्स नेपालले लुम्बिनी क्षेत्रलाई विश्वभरका बौद्ध धर्मालम्बीको मुख्य तीर्थस्थलका रूपमा विकास र प्रवद्र्धन...
15
FEB
2018

पाथीभरा महोत्सव धुमधाम तयारि हुदैँ

काठमाडौं,३ फागुन । प्रसिद्ध धार्मिकस्थल पाथीभरा रहेको पूर्वी नेपालको ताप्लेजुङमा पाथीभरा पर्यटन महोत्सव मंगलबारबाट सुरु भएको छ । बिहान सदरमुकाम फुङलिङको नयाँ रणभीम गुल्मको अगाडि परेवा उडाएर महोत्सवको शुभारम्भ भएको हो । आयोजनास्थलदेखि सिद्धिडाँडा हुँदै पुनं नयाँ रणभीम गुल्ममा आ...
15
FEB
2018

बेबी लाईफ होमलाई सिटिजन्स बैंकद्धारा आर्थिक सहयोग प्रदान

काठमाडौं,३ फागुन । करिब एक दशकदेखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई सिटिजन्स बैंक एक लाख ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ । बैंकले आफ्नो एघारौं वार्षिकोत्सवको अवसरमा आर्थिक सहयोग प्रदान गरेको ...
15
FEB
2018

सरकारद्धारा काठमाडौं उपत्यका भूकम्प विपद् जोखिम न्यूनिकरण कार्ययोजना बनाउन सुरु

काठमाडौं,३ फागुन । सरकारले काठमाडौं उपत्यका भूकम्प विपद् जोखिम न्यूनिकरण कार्ययोजना बनाउन सुरु गरेको छ । आज काठमाडौंमा काठमाडौं उपत्यका भूकम्प विपद् जोखिम मूल्यांकन परियोजनाको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सहरी विकास मन्त्रालयका सहसचिव द्धारिका श्रेष्ठले ज...
13
FEB
2018
Mandir Darshan

फाल्गुण कृष्ण पक्षको चतुदर्शी तिथि आज महाशिवरात्रि पर्व धुमधामका साथ मनाउँदै

काठमाडौँ,१ फागुन । आज फाल्गुण कृष्ण पक्षको चतुदर्शी तिथि आज महाशिवरात्रि पर्व विश्वभरि छरिएर रहेका सनातन धर्मालम्बीहरुले आज भब्य रुपमा मनाईरहेकाछन् । भगवान शिव संग सम्बन्धित शिवरात्री पर्व हिन्दुहरूको प्रमुख चाड हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकर...
No Notify!
Visit Us On TwitterVisit Us On FacebookVisit Us On Google PlusVisit Us On PinterestVisit Us On YoutubeVisit Us On Linkedin