Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
03
OCT
2018
non violence day

विश्व अहिंसा दिवस

काठमाडौं, १७ असोज ।  विश्व अहिंसा दिवस, नेपालमा पनि मंगलबार विभिन्न कार्यक्रम गरी मनाईएको छ। संयुक्त राष्ट्र संघको आह्वानमा अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर राष्ट्रसंघ आवद्ध मुलुकहरुमा सन् २००७ देखि हरेक बर्ष अक्टोबर २ तारिखका दिन विश्व अहिंसा दिव...
03
OCT
2018
thulidaha

रुकुम पश्चिम मुसिकोटमा अवस्थित ठुलीदह प्रचारप्रसारको अभाबमा ओझेलमा

काठमाडौं, १७ असोज । रुकुम पश्चिम मुसिकोट नगरपालिकाको वडा नम्बर ७, साँखमा रहेको ठुलीदह प्रचारप्रसारको अभाबमा ओझेलमा परेको छ । जिल्ला सदरमुकाम रहेको मुसिकोट नगरपालिकामै राम्रो पर्यटकीय क्षेत्र भएपनि त्यसको प्रवद्र्धन र प्रचारप्रसार हुन नसकेपछि ओझेलमा परेको हो । मध्यपहाडि लोकमार्गको...
03
OCT
2018
saradhya-shora

पितृपक्ष अर्थात् सोह्रश्राद्धको नवौं दिन आज मातृ नवमी

काठमाडौं, १७ असोज ।  वैदिक सनातन परम्पराअनुसार पितृपक्ष अर्थात् सोह्रश्राद्धको आज नवौंै दिन आज सनातन धर्मावलम्बीहरुले आज तिथि परेका आफ्ना दिवंगत पितृहरुको सम्झनामा श्राद्ध तथा तर्पण गर्दै छन् । पितृहरूलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु नै श्राद्धको प्रमुख...
02
OCT
2018
rajbiraj

राजविराज नगरपालिकामा स्थापित लेखनाथ आदर्श पुस्तकालय संचालनमा आएन

काठमाडौं, १६ असोज । संस्कृतिको विकास तथा शैक्षिक उन्नतीको उद्देश्य राखी ६० वर्षअघि राजविराज नगरपालिकामा स्थापित ‘लेखनाथ आदर्श पुस्तकालय’ नाम मात्रको पुस्तकालय भएको छ । संरक्षण व्यवस्था नहुँदा राजविराजको लेखनाथ आदर्श पुस्तकालयको अस्तित्व संकटमा परेको हो । पुस्तकालयमा रहेका करिब...
02
OCT
2018
Tharunk-Jitiya-Parba

पूर्वी तराईका थारू महिलाहरुले जितिया पर्व भव्यरुपमा मनाउँदैं

काठमाडौं, १६ असोज । पूर्वी तराईका थारू महिलाको पर्व जितिया भव्यरुपमा आज मनाउँदैंछन् । निराहर व्रत बसेर परिवारका सदस्यको स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै यो पर्व मनाउँने गरिएको छ । जितियामा महिलाले सूर्य भगवान्को व्रत तथा उपासना गर्ने गर्दछन् ।  राजधानीमा बस्ने थारु म...
02
OCT
2018
police

महानगरीय प्रहरी परिसर काठमाडौँद्धारा सुरक्षाकालागि विशेष तयारी

काठमाडौं, १६ असोज । महानगरीय प्रहरी परिसर काठमाडौँले चाडबाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको छ । परिसरले पत्रकार सम्मेलन गरेर दशैँ, तिहार र छठपर्वमा शान्ति सुरक्षालाई सुदृढ बनाउन विशेष सुरक्षा योजना निर्माण गरेको बताएको छ । सम्मेलनमा परिसरका प्रमुख एवं प्र...
02
OCT
2018
saradhya-shora

पितृपक्ष अर्थात् सोह्रश्राद्धको आज आठौ दिन

काठमाडौं, १६ असोज । वैदिक सनातन परम्पराअनुसार पितृपक्ष अर्थात् सोह्रश्राद्धको आज आठौ  दिन आज सनातन धर्मावलम्बीहरुले आज तिथि परेका आफ्ना दिवंगत पितृहरुको सम्झनामा श्राद्ध तथा तर्पण गरेका छन् । भाद्र शुक्ल पूर्णिमादेखि सुरुहुने पितृ पक्ष आश्विन कृष्ण अ...
01
OCT
2018
SAFA -TEMPO

काठमाडौं, १५ असोज । पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिर पुग्न सफा टेम्पो संचालन गरेको छ । बृद्धबृद्धा र अशक्तलाई सेवा दिन कोषले निःशुल्क टेम्पो सेवा संचालनमा ल्याएको हो । वृद्धबृद्धा तथा अशक्त भक्तजनलाई निःशुल्क सेवा दिने उद्देश्यका साथ पशुपति क्षेत्र भित्र २ वटा...
01
OCT
2018
saradhya-shora

सोह्रश्राद्धको आज सातौ दिन

काठमाडौं, १५ असोज । वैदिक सनातन परम्पराअनुसार पितृपक्ष अर्थात् सोह्रश्राद्धको आज सातौं दिन, सनातन धर्मावलम्बीहरुले आज तिथि परेका आफ्ना दिवंगत पितृहरुको सम्झनामा श्राद्ध तथा तर्पण गर्दै छन् । १६ दिनको पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा...