Free songs
Back
logo bhakti darshan tv
नेपाली || English

977-01-5010815
19
JAN
2018

बुढानिलकण्ठ नगरपालिकाले रास्ट्रिय योग दिवस सप्ताह

बुढानिलकण्ठ नगरपालिकाले रास्ट्रिय योग दिवस सप्ताह को अवसरमा यहि माघ ६ गते शनिबारका दिन बिहान ७ बजे देखि बुढानिलकण्ठ नगरपालिका वडा नं १० बाल उद्दार मावीमा विशेष भेलाको आयोजना गर्ने भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले व्यवस्थापन गर्ने उक्त भेला...
19
JAN
2018

बझाङको ऐतिहासिक एवं धार्मिक तीर्थस्थल तपोवन क्षेत्र प्रचार प्रसारको अभावमा ओझेलमा

बझाङको ऐतिहासिक एवं धार्मिक तीर्थस्थल तपोवन क्षेत्र प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । सेती नदीको किनारमा रहेको तपोवनमा तातोपानीका मुहानसमेत रहेका छन् । पौराणिक कथन अनुसार शीव–पार्वतीले तपस्या गरेर तातो पानीका मुहानहरु निस्किएको जनविश्वास छ । यहाँ तातोपानीमा नुहाउन ...
19
JAN
2018

नवलपूरको कैलाशेश्वर आध्यात्मिक मातृशक्ति नेपालद्धारा यहि माघ २३ गतेबाट महायज्ञ

कैलाशेश्वर महादेव मन्दिर एवम् तुलसी पवित्र धर्मशाला अन्तर्गतको कैलाशेश्वर आध्यात्मिक मातृशक्ति नेपालले यहि माघ २३ गते देखी फागुन २ गते सम्म नवलपूर जिल्लाको देवचुली नगरपालिका १४ साहाराचोक प्रगतिनगरमा महायज्ञ गर्ने भएको छ । धर्मशाला निर्माण सहयोगार्थ महायज्ञ गर्न लागिएको आ...
19
JAN
2018

साँखुस्थित शालीनदीमा माधवनारायण व्रत बसेका व्रतालुले परदेश यात्रा शुरु गरेका छन्

साँखुस्थित शालीनदीमा माधवनारायण व्रत बसेका व्रतालुले परदेश यात्रा शुरु गरेका छन् । माघ कृष्ण त्रयोदशी अर्थात् पुस ३० गते शालीनदीबाट–बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत गरेर परदेश यात्रा शुरु भएको थियो  । माघकृष्ण चतुर्दशीका दिन माघ १ गते व्रतालु साँखुबाट हिँडेरै बज्र...
18
JAN
2018

आज सोनाम ल्होसार पर्व मनाउँदै

काठमाडौं,४ माघ । हरेक वर्ष झैं यस वर्षपनि माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होसार अर्थात् नयाँ वर्ष विविध कार्यक्रम गरी मनाउन लागेको हो । पर्वका अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले आज काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछन् । मञ्जुश्री पात्रोअनुसार आज च...
17
JAN
2018

भक्तपुरमा भुवन मल्लका पालादेखिको प्रसिद्ध नवदुर्गा नाच सुरु

भक्तपुरमा नवदुर्गा गणको नाच औपचारिक रुपमा सुरु भएको छ । काठमाण्डौ उपत्यका लगायतका स्थानमा प्रर्दशन हुने यो नाच मंगलबार भक्तपुर नगरपालिकाको बडा नम्बर ९ सुर्यमढी टोलबाट सुरु भएको हो । यो नाच प्रत्येक वर्ष माघ २ गते सुर्यमढियोबाट प्रर्दशन सुरु हुने परम्परा छ । आउने सा...
17
JAN
2018

प्राकृतिक सौन्दर्य र धार्मिक दृष्टिकोणले महत्वपूर्ण पर्यटकीय स्थल ताप्ली पोखरी ओझेलमा, पोखरीमा भाकल गरे मनोकामना पुरा हुने धार्मिक विश्वास ।

प्राकृतिक सौन्दर्य र धार्मिक दृष्टिकोणले महत्वपूर्ण पर्यटकीय स्थल बन्ने सम्भावना बोकेर पनि उदयपुरको विकट लेखगाउ गाविसमा रहेको ताप्ली पोखरी ओझेलमा परेको छ । करिव ७५ मिटर चौडाई र तीन सय मिटर लम्वाई आकार भएको ताप्ली पोखरी समुन्द्री सतहबाट पाँच हजार नौ सय फिटको उचाइ...
17
JAN
2018

कर्णाली क्षेत्रको १० वर्षे विकास योजना पारित नगर्दा समस्या

कर्णाली विकास आयोगले सरकारकै कारण कर्णाली क्षेत्रको विकास योजना अघि बढ्न नसकेको जनाएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कर्णाली विकास आयोगले सरकारले कर्णाली क्षेत्रको १० वर्षे विकास योजना पारित नगर्दा समस्या भएको जनाएको हो । आयोगले तयार पारेको १० वर्षे विकास...
16
JAN
2018

स्वयमभुस्थित आगलागीबाट नष्ट भएको ज्ञानमाला भजनघर नजिकै अस्थायी घर निर्माण गरिने।

स्वयम्भूस्थित आगलागीबाट नष्ट भएको ज्ञानमाला भजनघर नजिकै अस्थायी घर निर्माण गरिने भएको छ । शुक्रबार राति भएको आगलागीबाट क्षतिग्रस्त बनेको उक्त घरमा भजनलगायत धार्मिक कार्यक्रम गर्न नमिल्ने भएपछि काठमाडौँ महानगरपालिका र कामपा १५ वडाले अस्थायी घर र बाजाका सामग्रीको व्यवस्था ...
No Notify!
Visit Us On TwitterVisit Us On FacebookVisit Us On Google PlusVisit Us On PinterestVisit Us On YoutubeVisit Us On Linkedin