Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815
02
SEP
2018
dalu durbar

बाइसे चौबीसे राज्यको इतिहास बोकेको दुल्लु दरबारको भग्नावशेष मात्र बाँकी

काठमाडौं, १७ भदौ । बाइसे चौबीसे राज्यको इतिहास बोकेको दुल्लु दरबारको भग्नावशेष मात्र बाँकी रहेको छ । दुल्लू बजार त्यसबेला सिंगो राज्यको केन्द्र रहेको ईतिहास छ । इतिहास जोडिएका पुरातात्विक महत्वका दरबार, शिलालेख र शिलास्तम्भ प्रशस्त रहेको यो स्थलको दुर्दशा भएको दुल्लूका इतिहासविद्...
02
SEP
2018
gaura parva

सुदुर पश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व गौरा पर्व संचालन

काठमाडौं, १७ भदौ । सुदुर पश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व गौरा पर्व संचालन भैरहेको छ । भाद्र कृष्ण षष्ठीदेखि अष्टमीसम्म बिभिन्न कार्यक्रमगरि मनाईने गौरापर्वका अवसरमा काठमाडौंमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । गौरा पर्व बिशेषगर...
02
SEP
2018
Lord-Krishna

आज भाद्र कृष्ण पक्षको अष्टमी तिथि अर्थात श्रीकृष्ण जन्माष्टमी पर्व सनातन धर्मावलम्बीहरुले धुमधामसंग मनाउँदैं

काठमाडौं, १७ भदौ । आज भाद्र कृष्ण पक्षको अष्टमी तिथि अर्थात श्रीकृष्ण जन्माष्टमी पर्व सनातन धर्मावलम्बीहरुले धुमधामसंग मनाईरहेका छन् । आज पाटनको कृष्ण मन्दिरलगायतका श्रीकृष्ण मन्दिरहरुमा दर्शनार्थीको घुईंचो लागेको छ । श्री कृष्ण भगवानको जन्म भगवान श्रीविष्णुको आठौं अवतारको रूप...
31
AUG
2018

कबीर सत्संग मन्दिर सद्गुरु सन्तशरण झमसीखेल ३ ललितपुर, पाँचदिने सत्संग अनुष्ठान संचालन

काठमाडौँ, १५ भदौ । कबीर सत्संग मन्दिर सद्गुरु सन्तशरण झमसीखेल ३ ललितपुर, पाँचदिने सत्संग अनुष्ठान संचालन भैरहेको छ । गीता र सन्त कबीरको बाणीमा आधारित अध्यात्मिक प्रवचन भैरहेको हो । प्रवचन सम्पूर्ण धर्म सम्प्रदाय भन्दा माथि रहेर जीवन जिउने कलामा आधारित रहेको छ । जसले ज...
31
AUG
2018
guru

जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठ नेपालको आयोजनामा श्रीराम तारक ब्रह्म महायज्ञका लागि बिशेष तयारी

काठमाडौँ, १५ भदौ । जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठ नेपालको आयोजनामा श्रीराम तारक ब्रह्म महायज्ञकालागि बिशेष तयारी भैरहेको छ । पूर्वी नेपालको बराहक्षेत्र चतराधाममा महायज्ञ गरिने भएको हो । यसकालागि बाह्र हजार  अनुष्ठानीहरुबाट विगत  महाशिवरात्रीदेखि एक अर्ब साठी करोड सं...
29
AUG
2018
INDRA JATRA

इन्द्रजात्रामा सहभागी हुने सबै गुठियारलाई सरकारद्धारा दुई करोड रुपियाँ अनुदान सहयोग प्रदान

काठमाडौं, १३ भदौ । इन्द्रजात्रामा सहभागी हुने सबै गुठियारलाई सरकारले दुई करोड रुपियाँ अनुदान सहयोग रकम उपलबध गराएको छ । यो रकम जात्रामा सहभागी हुने हल्चोकको भैरव, किलागलको पुलुकीसी, भक्तपुरको महाकाली नाच, इन्द्रध्वजोत्थान गर्ने मानन्धर समूह, महाने समूह, ताम्राकार, कर्माच...
29
AUG
2018
PATAN FESTIVAL

प्रत्येक वर्ष पाटनमा मनाइने मतया पर्व यस वर्ष पनि मनाईयो

काठमाडौं, १३ भदौ । प्रत्येक वर्ष पाटनमा मनाइने ‘मतया पर्व’ मंगलबार मनाईएको छ । गाईजात्राको भोलिपल्ट पर्ने यो पर्वमा दिवंगत आफन्तको सम्झनामा सहभागीले हातमा दीप लिएर नगर परिक्रमा गरेका छन् । विशेष गरी बौद्ध धर्मावलम्बीले मनाउने सो पर्वमा वर्ष दिनभित्र मृत्यु भएका पितृलाई अन्धकारबाट...
28
AUG
2018
devpokhari

खोकनामा आज देवपोखरी जात्रा संचालन

काठमाडौं, १२ भदौ । खोकनामा देवपोखरी जात्रा संचालन भैरहेको छ । यस जात्राका क्रममा जिउँदो पाठीलाई पोखरीमा राखेर चारैतिरबाट तानातान गरेर मनाउँने प्रचलन छ । केही वर्षदेखि भने यो जात्रा विवादमा रहदैआएको छ । यस पटक पनि पशु कल्याण अभियन्ता तथा पशुप्रेमी समुहले सोमबार ल...
28
AUG
2018
tripura -sundari mandir

डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिमा रहेको मष्टा मन्दिरहरूमा दैनिक सयौँ सर्वसाधारणहरूको घुइँचो

काठमाडौं, १२ भदौ । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिमा रहेको मष्टा मन्दिरहरूमा दैनिक सयौँ सर्वसाधारणहरूको घुइँचो लाग्न थालेको छ । आफ्नो घर परिवार र आफन्तको भूत, भविष्य र वर्तमानको विषयमा जानकारी पाउन भक्तजनहरूको घुइँचो लाग्न थालेको हो । उक्त मन्दिरहरूप्रति डोल्पाली भक्तजन मात्...