Free songs
Back
logo bhakti darshan tv
नेपाली || English

977-01-5010815
21
MAY
2018

तनहुँको घिरिङ गाउँपालिका पुट्टारमा हिन्दु धर्म संरक्षण बिषयक बिशेष कार्यक्रम सम्पन्न

काठमाडौं, ७ जेठ । तनहुँको घिरिङ गाउँपालिका १ पुट्टारमा हिन्दु धर्म संरक्षण बिषयक बिशेष कार्यक्रम सम्पन्न भएको छ । वैदिक सत सनातन हिन्दु धर्म  जगरण अभियानको आयोजकत्वमा तथा खिम बहादुर मल्ल (श्यामदास दास वैष्णव)को संयोजकत्वमा हिन्दु धर्मको संरक्षण सम्वद्र्धन कसरी गर्न सकिन्छ भ...
21
MAY
2018

नागरिक अभिनन्दन समितिद्धारा भरतपुरमा श्रीमद्जगत्गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीजी महाराजको अभिनन्दन

काठमाडौं, ७ जेठ । श्रीमद्जगत्गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीजी महाराजको भरतपुरमा बिशेष सम्मान तथा अभिनन्दन गरिएको छ । नागरिक अभिनन्दन समितिले शुक्रबार एक बिशेष कार्यक्रमको आयोजनागरि उहाँको सम्मान गरेको हो । कार्यक्रममा  बोल्दै उहाँले सनातन धर्मको विषयमा अनर्गल प्...
21
MAY
2018

अधिक मास पुरुषोत्तम महिना सुरु भएसंगै देशका बिभिन्न स्थानमा बिशेष पुरुषोत्तम महात्म्य संचालन

काठमाडौं, ७ जेठ । अधिक मास पुरुषोत्तम महिना सुरु भएसंगै देशका बिभिन्न स्थानमा बिशेष पुरुषोत्तम महात्म्य संचालन भैरहेको छ । धर्मशास्त्रीय मान्यताअनुसार सामान्यतया मलमासलाई अशुद्ध महिनाको रूपमा हेरिन्छ । मलमासका समयमा शुभकार्य गर्न नहुने धार्मिक मान्यता पनि छ यहि जेठ महिना...
19
MAY
2018
kailali

छुवाछुतको घटनामा मिलापत्र

काठमाडौं, ५ जेठ । कैलालीको गोदावरी नगरपालिका– १२ वागेसाल गाउँमा स्थानीय दमाईं जातिका मानिसले विश्वकर्मा जातिले प्रयोग गर्दै आएको कुवा इनारको पानी छोएको भन्दै भएको कुटपिटको घटनामा मिलापत्र गराइएको छ । मानव अधिकारकर्मी तथा दलित अधिकारकर्मीले गाविसका पूर्व अध्यक्षकै क...
19
MAY
2018
shankaracharya-nischalananda-saraswati-Nepal,

स्वामी निश्चलानन्द सरस्वती महाराजलाई चितवनमा नागरिक अभिनन्दन गरियो

काठमाडौं, ५ जेठ । स्वामी निश्चलानन्द सरस्वती महाराजलाई चितवनमा नागरिक अभिनन्दन गरिएको छ । जगद्गुरु शङकराचार्यका चार पीठहरुमध्य गोबद्र्धन मठ–पुरीको १ सय ४५ औं शंकराचार्यको रुपमा रहनुभएका महाराजलाई शुत्रबार चितवनमा नागरिक अभिनन्दन गरीएको होे । श्रीमद्जगत्गुरु शंकराचा...
19
MAY
2018
mudka

धार्मिक क्षेत्र मुड्कामा पूर्वाधारको अभाव

काठमाडौं, ५ जेठ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको कञ्चनपुरको शुक्लाफाँटा नगरपालीकामा रहेको धार्मिक क्षेत्र मुड्का ओझेलमा परेको छ । पौराणिक कालदेखि धार्मिक क्षेत्रका रुपमा पहिचान कायम राखेको यस क्षेत्रमा विभिन्न विकासका पूर्वधारका कमिका कारण ओझेलमा परेको हो । पहाड बाट झर्...
19
MAY
2018
eid

मुसलमान समुदायको रमजान पर्व सुरु

काठमाडौं, ५ जेठ । मुसलमान समुदायको उपवाससहितको एक महिने रमजान पर्व सुरु भएको छ । इस्लामिक पात्रोअनुसार नौ महिनामा पर्ने उक्त पर्व यस वर्ष अरब र मध्यपूर्वी देशहरुमा विहिवारदेखि उपवास पर्व सुरु भएको हो । एक महिनासम्म जारी रहने यस पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म ...
19
MAY
2018
temple

मत्स्यनारायणको एक महिना लामो मलमास मेला संञ्चालनमा

काठमाडौं, ५ जेठ । काठमाडौको दक्षिणपश्चिम भेगमा पर्ने मत्स्यनारायणको प्रस्तर मन्दिरमा एक महिना लामो मलमास मेला संञ्चालन भइरहेकोे छ । मलमासको अवधिभर भग्वान नारायणको पूजा र पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने...
19
MAY
2018
rafting

सप्तकोशी नदीमा र्या्फ्टिङ सुरु

काठमाडौं, ५ जेठ । सप्तकोशी नदीमा र्या्फ्टिङ सुरु भएको छ । पूर्वका तमोर, अरुण, सुनकोशीजस्ता नदीमा मात्रै हुँदै आएको र्या्फ्टिङसप्तकोशीमा पनि सुरु भएको हो । सप्तकोशीमा १२ महिना हुने र्या्फ्टिङको औपचारिक रुपमा आरम्भ गरिएको बताइएको छ । अन्य नदीहरूमा बाढी र वर्षतको समयमा  र्या्फ...
No Notify!
Visit Us On TwitterVisit Us On FacebookVisit Us On Google PlusVisit Us On PinterestVisit Us On YoutubeVisit Us On Linkedin