Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815

धार्मिक समाचार

 

01
JUN
2018
rana-tharu

काठमाडौं, १८ जेठ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका राना थारु समुदायको हराउँदै गएको परम्परागत पहिरन बनाउने सीप सिक्न महिलाहरु सहभागि भएका छन् । ज्येष्ठ महिलाले पालैपालो युवापुस्ताका महिलाहरुलाई सीप हस्तान्तरण गर्न चासो देखाएपछि स्थानिय महिलाहरुले समेत सीप सिक्नमा उत्सुकता...
01
OCT
2018
SAFA -TEMPO

काठमाडौं, १५ असोज । पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिर पुग्न सफा टेम्पो संचालन गरेको छ । बृद्धबृद्धा र अशक्तलाई सेवा दिन कोषले निःशुल्क टेम्पो सेवा संचालनमा ल्याएको हो । वृद्धबृद्धा तथा अशक्त भक्तजनलाई निःशुल्क सेवा दिने उद्देश्यका साथ पशुपति क्षेत्र भित्र २ वटा वातावरण मैंत्री सफा टेम्पो...
11
DEC
2014

एकल महिलाद्धारा महायज्ञ सञ्चालन

दाङको डुरुवामा एकल महिलाद्धारा महायज्ञ सञ्चालन । समाजमा यथावत रहेका गलत सोचहरु बदल्न महायज्ञ आयोजना गरिएको डुरुवा एकल महिला समुहको भन...
18
NOV
2014

गुह्यश्वरीको जात्रा सम्पन्न

काठमाण्डौंको पाशुपत्क्षेत्र अवस्थित प्रसिद्ध देवी गुह्यश्वरीको जात्रा सम्पन्न । हरेक बर्ष मंसीरकृष्ण दशमीका दिन गुह्येश्वरी जात्रा गर्ने प्रच...
09
NOV
2014

महाअभियान ७९ औं हप्तामा

बाग्मती सफाई महाअभियान ७९ औं हप्तामा प्रवेश, शनिबार ७८ औं श्रृंखला सम्पन्न । अभियान अन्तर्गत शनिबार थापाथली परिसरको बाग्मती नदी सफाई गरि...
14
NOV
2014

युरोपीयन युनीयनले गडिमाईको बली रोक्न पत्राचार नगरेको पुष्टि

युरोपीयन युनीयनले बारा जिल्लामा हरेक ५ वर्षमा हुने गडिमाईको बली रोक्न नेपाल सरकारलाइ कुनै पनि पत्राचार नगरेको पुष्टि । स्वदेशी तथा विदेशी जनसमुदाय यो प्रथाको विरुद्धमा लागेता पनि, संस्थागत रुपमा युरोपीयन युनीयनले आवाज नउठाएको खुला...
05
DEC
2014

विराट ज्ञानमहायज्ञमा भोली पूर्णाहुति हुने

रुपन्देहीको वुटवल ९ स्थित श्री निलकण्ठबाबा धाम तथा सन्तोषीमाता गुरुकुल विद्याश्रमको आयोजनामा सञ्चालित श्रीमद्देवी भागवत पञ्चमहापुराण विराट ज्ञानमहायज्ञमा भोली पूर्णाहुति हुने । दानरकमको शेष संकलनबाट धामको थप विकास गरि...
26
NOV
2014

विवाहको रौनक, भोलि विवाह पञ्चमीको मुख्य दिन

मिथिला अञ्चलमा रामजानकी विवाहको रौनक, भोलि विवाह पञ्चमीको मुख्य दिन । मिथिला अञ्चलको प्रसिद्ध विवाह पञ्चमी महोत्सव जनकपुरमा भोलि धुमधामका साथ मनाइँदैछ । विवाह पञ्चमीका दिन जनकपुरको गंगासागर, धनुषसागर लगायतका पोखरीहरुमा स्नानगरी पूजा–पाठ गर्ने धार्मिक प्रचलन अनुरुप श्रद्धालुको उल्लेख्य भ...
09
DEC
2014

श्रीमद्गोपाल महायज्ञ समापन ।

सुदूर पश्चिमको कञ्चनपुरस्थित भीमदत्त नगरपालिका ८ तिलाचौर झम्केनीमा श्री सिद्धनाथ बैजनाथ धाममा संचलित श्रीमद्गोपाल महायज्ञ समापन । अष्ट्रेलियामा रहेका किराँती समुदायका नेपालीहरुले उधौंली पर्व धुमधामसंग मनाएका छ...