Free songs
Back
logo bhakti darshan tv
नेपाली || English

977-01-5010815

धार्मिक समाचार

 

08
DEC
2014

हिजो सामुहिक वेल विवाह तथा ब्रतबन्ध

श्री नेवापुचः नेवाः बिकास परिषद बुटवल ८ को आयोजनामा हिजो सामुहिक वेल विवाह तथा ब्रतबन्ध सम्पन्न । नवलपरासी, गुल्मी, बाँके, पाल्पा, प्युठान, रुपन्देही, कैलाली, अर्घाखाची, तथा कपिलबस्तुगरि नौ जिल्लाका ४९ जना नेवारी कन्या वेल विवाहमा सहभा...
23
JUN
2017

हरेक शुक्रबार ललितपुरको महालक्ष्मी मन्दिरमा सन्ध्या आरती।

ललितपुर महानगरपालिकाको थसिखेलस्थित ऐतिहासिक एवम् प्राचीन मन्दिर भगवती महालक्ष्मीमा प्रत्येक शुक्रबार बेलुका भव्य आरती संचालन हुँदै आएको छ। धार्मिक ऐतिहासिक, पुरातात्विक महत्व बोकेको यस मन्दिरको संरक्षण, सम्वद्र्धन तथा प्रचार प्रसार गर्ने उद्देश्यकाले आरती आरम्भ गरिएको हो। महालक्ष्मी व्यवस्था...
27
MAR
2017

स्वर्गद्धारी तपोभुमि क्षेत्रको समग्र विकासका लागि सातवँुदे घोषण पत्रजारी ।

प्युठानको स्वर्गद्धारी तपोभुमि क्षेत्रको सांस्कृतिक सम्पदाको जगेर्ना र भौतिक संरचनाको विकास गर्न होटल व्यवसायी संघ प्युठानले सातवँुदे घोषण पत्रजारी गरेको छ । नेपाल पर्यटन बोर्ड र होटल व्यवसायीमहासंघको समन्वयमा संघको प्युठान साखाद्धारा स्वर्गद्धारीमा आयोजना गरेको पर्यटन प्रवद्र...
14
MAY
2017

स्थानिय विकासका लागि दुई दशक पछि स्थानियतहको निर्वाचन।

आज वैशाख ३१ गते, पहिलो चरणको स्थानिय तहको निर्वाचन हुँदै। आज २ सय ८३ वटा स्थानीयतहमा १३ हजार ५ सय ५६ पदका लागि निर्वाचनहुँदै छ। संविधानको कार्यान्वयनकालागिमार्ग खोल्न झण्डै २ दशक पछि हुनलागेको स्थानिय निर्वाचन आज बिहान ७ बजेबाट शुरु भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय...
19
MAR
2017

सुश्री श्रीश्वरी देवीजी द्धारा भरतपुरमा दिव्यदार्शनिक प्रवचन एवं रसमय संकीर्तन शुरु ।

जगद्गुरुत्तमश्री कृपालुजी महाराजकी प्रमुखप्रचारिका विदुषी सुश्री श्रीश्वरी देवीजी द्धारा हुने दिव्यदार्शनिक प्रवचन एवं रसमय संकीर्तन कार्यक्रम हिजोबाट भरतपुरमा शुरु भएको छ । समस्तशास्त्र–वेदमा आधारित प्रवचन कार्यक्रम भरतपुर, हाकिम चोकमाअवस्थित स्टार ब्याङ्केटमा ...
20
JUN
2017

सुश्री निकुंजेश्वरी देवीजीद्धारा संचालित दिब्य आध्यात्मिक प्रवचन एवं रसमय संकीर्तन उत्तरार्धमा।

जगद्गुरु श्रीकृपालुजी महाराजकी प्रचारिका सुश्री निकुंजेश्वरी देवीजीद्धारा संचालित दिब्य आध्यात्मिक प्रवचन एवं रसमय संकीर्तन उत्तरार्धमा। यस युगका पंचममूल जगद्गुरु श्रीकृपालुजी महाराजकी प्रचारिका सुश्री निकुंजेश्वरी देवीजीद्धारा काठमाडौंको नागभूषण महादेव मन्दिर रानीवन नागार्जुनमा संचालित द...
22
JUN
2017

सुश्री गोपिकेश्वरी देवीजीको आध्यात्मिक प्रवचन एवं रसमय संकीर्तन सुरु।

जगद्गुरु श्रीकृपालुजी महाराजकी कृपाप्राप्त प्रचारिका सुश्री गोपिकेश्वरी देवीजीको आध्यात्मिक प्रवचन एवं रसमय संकीर्तन सुरु। यस युगका पञ्चममूल जगद्गुरु श्री कृपालुजी महाराजकी कृपाप्राप्त प्रचारिका सुश्री गोपिकेश्वरी देवीजीद्वारा ललितपुरको भैसैपाटीमा हिजोबाट दिव्य आध्यात्मिक प...
19
APR
2017

सुपा देउराली मन्दिरमा दर्शनार्थीहरुको घुर्इंचो।

अर्घाखाँची जिल्लाको सुपा देउरालीमा पुगेर भाकल गरेमा चिताएको पुरा हुने पौराणिक विश्वासका आधारमा सयांैको संख्यामा दर्शनार्थीहरु दैनिक सुपा देउराली मन्दिर दर्शनका लागि पुग्ने गर्दछन्। प्राकृतिक सुन्दरताले हराभरा पाहाडको काखैमा सुपा देउराली मन्दिर रहेको छ। प्रचलित किंवदन्ती अनुसार खाँची...
17
MAR
2017

सुदुरपश्चिम क्षेत्रका धार्मिक पर्यटन प्रवद्र्धन तथा विकासका लागि महोत्सव शुरु ।

सुदुरपश्चिम क्षेत्रका धार्मिक तथा पर्यटकीय महत्वका धरोहरको प्रवद्र्धन र प्रचार प्रसारका लागि शुक्लाफाँट महोत्सव २०७३ शुक्रबारबाट शुरु भएको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्षणबाट राष्ट्रिय निकुञ्ज बनेपछि प्रचार प्रसारका लागि पनि महोत्सव आवश्यक रहेको पर्यटन व्यवसायी परमानन्द भण्डारीले बताउनुभएको छ ।...
No Notify!
Visit Us On TwitterVisit Us On FacebookVisit Us On Google PlusVisit Us On PinterestVisit Us On YoutubeVisit Us On Linkedin