Contact Number : 01-5010816

Email : info@bhaktidarshantv.com

Contact Number : 01-5010816

Email : info@bhaktidarshantv.com

Indra-jatra

आज ईन्द्रध्वज पतन गरिदैं

काठमाडौँ, १२ असोज । आज ईन्द्रध्वज पतन गरिदैंछ । बामन द्धादशीमा बिभिन्न पूजाआजा मंगलध्वनीकासाथमा बसन्तपुरमा  ठडयाईएको इन्द्रध्वजाको लिङ्गोे आठ दिनसम्म दिन्द्रजात्रा मनाएपछि आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ ।

लिगों भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था बताईन्छ ।  इन्द्रजात्रा पर्वका अवसरमा भाद्र शुक्ल चतुर्दशीका दिन राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथयात्रा नजर गर्ने परम्परा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>