Free songs
Back
logo bhakti darshan tv
नेपाली || English

977-01-5010815
17
AUG
2017

प्रचार प्रसारको अभाबमा डोटीको मालिका मन्दिर ओझेलमा।

डोटी तथा बझाङ्ग जिल्लाको सिमानामा पर्ने सायल गाउँपालिकाको तामागिरी डाँडामा रहेको मालिका मन्दिरको प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ। अग्लो डाँडामा रहेका मन्दिरमा पुग्ने जो कसैलाई स्वर्ग पुगेजस्तो अनुभूति हने भएपनि यसको पर्याप्त प्रचारप्रसार अभावले मन्दिरको महत्व धेरैलाइ ...
17
AUG
2017

बालगोपालेश्वर मन्दिर यस वर्ष पनि प्रयोग गर्न नपाइने।

सर्वसाधारणले यस वर्ष पनि रानीपोखरीको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिर प्रयोग गर्न नपाउने लगभग पक्का जस्तै भएको छ। हरेक वर्ष तिहारमा भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुल्ने यस मन्दिरको निर्माण कार्य पूरा हुन नसक्दा मन्दिर प्रयोग गर्न नसकिने हो की भन्ने चासोको बिषय बनेको छ।...
17
AUG
2017

आज भाद्र कृष्ण पक्षको दशमी तिथि विहीबार,आज भाद्र संक्रान्ति, वल्के पर्व ।

आज भाद्र कृष्ण पक्षको दशमी तिथि विहीबार । भाद्र संक्रान्ति आजबाट सूर्य सिंह राशीमा प्रवेश गरेर एक महिनासम्म सिंह राशीमै रहने ज्योतिषिय मान्यता छ । त्यस्तै आज सुदुरपश्चिममा वल्के पर्व मनाइदैछ । सुदूरपश्चिममा भाद्र संक्रान्तिलाई वल्के संक्रान्ति अथवा लुतो पखाल्ने संक्रा...
15
AUG
2017

तराईका थारु समुदयले श्रीकृष्णजन्माष्टमी पर्व धुमधामका साथ मनाए।

तराईका थारु समुदयले श्रीकृष्णजन्माष्टमी पर्व धुमधामका साथ मनाएका छन्। कृष्ण जन्माष्टमी पर्व मनाउने थारुहरुको आफ्नै मौलिक चलन छ । थारुहरुले अष्टिम्की भन्ने यस पर्वको पहिलो दिन बिहानैदेखि निरहार व्रत बस्ने गर्दछन्। दिउँसो गाउँको मुली तर्थात मतहवाको घरको बैठक...
15
AUG
2017

श्रीकृष्ण जन्माष्टमी पर्व सनातन हिन्दु धर्मावलम्बीहरुले सोमबार धुमधामसंग मनाए।

श्रीकृष्ण जन्माष्टमी पर्व सनातन हिन्दु धर्मावलम्बीहरुले सोमबार धुमधामसंग मनाएका छन् । पुराणहरुमा उल्लेख भए अनुशार भाद्र कृष्ण अष्टमीको मध्य रात्रीमा बासुदेव एवं देवकीको आठौ सन्तानको रुपमा मथुराको जेलमा भएको थियो। भगवान श्रीकृष्ण भगवान नारायणको दश अवत...
15
AUG
2017

आज भाद्र कृष्ण पक्षको नवमी तिथि मंगलबार

आज भाद्र कृष्ण पक्षको नवमी तिथि मंगलबार, आज बिशेषगरि भगवान गणेश तथा हनुमानको पूजा तथा उपासना गर्ने प्रचलन छ।
13
AUG
2017

जगद्गुरु श्री कृपालुजी महाराजकी प्रचारिका सुश्री गोपिकेश्वरी देवीजी नेपाल आइपुग्नुभएको छ।

यस युगका पञ्चममूल जगद्गुरु श्री कृपालुजी महाराजकी प्रचारिका सुश्री गोपीकेश्वरी देवीजी अषाढ ७ गतेदेखि ललितपुरको भैसैपाटीमा आयोजना हुने दिव्य आध्यात्मिक प्रवचन एवं रसमय संकीर्तनका लागि नेपाल आइपुग्नु भएको छ। जगद्गुरु कृपालु प्रतिष्ठान नेपालको आयोजनामा शनिबारदेखि नागभ...
13
AUG
2017

आज मंगल चतुर्थी व्रत बसिदैं।

आज मंगल चतुर्थी व्रत। हिन्दू धर्ममा अत्यन्तै शुभ तथा पवित्र दिन मानिने मंगल चतुर्थीको व्रत आज बसिदैंछ। देवताहरूमा प्रथम पूज्य श्रीगणेशको आराधनाले जीवनको सबै बाधा अवरोध हटेर जाने धार्मिक विश्वास रहि आएको छ। आज विघ्नहर्ता श्रीगणेशको श्रद्धापूर्वक विधि विधानका साथ पूजन गर्ने परम्परा...
13
AUG
2017

आज अषाढ कृष्ण पक्षको चतुर्थी तिथि, मंगलबार।

आज अषाढ कृष्ण पक्षको चतुर्थी तिथि मंगलबार। विशेषगरि आज भगवान गणेशको पूजा गर्न ...
10
AUG
2017

ललितपुरमा प्रसिद्ध मट्याजात्रा सम्पन्न।

ललितपुरमा प्रसिद्ध मट्याजात्रा सम्पन्न भएको छ। प्रत्येक वर्ष गाईजात्राको भोलिपलट मट्याजात्रा मनाउने परम्परा रहेको छ । नेवारी समूदायले मनाउने यो जात्रा बिशेषगरि दिवंगत पितृहरुको मोक्षको कामनाकासाथ बुद्ध स्तुपा, बुद्ध मूर्ति, गुम्बाआदिको धुप एवं दीप बालेर परिक्रमा गर्ने गरिन्छ । यस...
No Notify!
Visit Us On TwitterVisit Us On FacebookVisit Us On Google PlusVisit Us On PinterestVisit Us On YoutubeVisit Us On Linkedin